२०८३ साउन ९, शनिवार
images
☰
२०८३ साउन ९, शनिवार
×
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
Arthik Sandesh
  • गृहपृष्ठ
  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय
  • उद्योग/ कर्पोरेट
  • राजनीति
  • सूचना/प्रविधि
  • देश
  • शिक्षा/स्वास्थ्य
  • गृहपृष्ठ /
  • रिपोर्टर

पहिरोमा परि एकै परिवारका ४ जनाको ज्यान गयो

फुङ्लिङ । देशका केहि ठाँउमा खडेरीले तहशनहश बनाएको छ भने केहि ठाँउमा बाढीले जनतालाइ अजित बनाएको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।  पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–...}

पुरा पढ्नुहोस्

कारोबार रकममा उकालो लाग्दा नेप्से भने घट्यो  

काठमाडौं– निरन्तर उकालो लागेको शेयर बजार फेरी ओरालो लाग्न थालेको । बिहिबार  शेयर नेप्से सामान्य अंकले घटेको छ । नेप्से घटेको भएपनि कारोबारमा भने उछाल आएको छ । बिहिबार नेप्से ९।३२ अंकले घट्दा पनि कारोबार भने करिब साढे ६ अर्बको भएको छ ।  बिहीबार नेप्से ०।४३ प्रतिशतले घटेर २११२।२९ वि...}

पुरा पढ्नुहोस्

वेस्ट इन्डिज सुपर ८ मा

आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिज सुपर ८ मा पुगेको छ। ब्रेन लारा स्टेडियममा भएको खेलमा वेस्ट इन्डिजले न्युजिल्यान्डमाथि १३ रनको जित जित निकालेको छ।  वेस्ट इन्डिजले दिएको १५० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ओभर खेल्दै ९ विकेटको क्षतिमा १३६ रन मात्रै बनाउन...}

पुरा पढ्नुहोस्

नेपालले पहिलो पटक तेस्रो मुलुकलाई विद्युत बिक्री गर्दै 

काठमाण्डौ । लामो समयको प्रयासपछि अब नेपालको बिजुली बंगलादेश निर्यात हुने भएको छ। नेपालको आग्रहलाई स्वीकार गर्दै बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली लैजाने भएको छ। बंगलादेशको सरकारी समाचार संस्था बिएसएसका अनुसार मंगलबार बंगलादेशका अर्थमन्त्री अबुल हसन महमुद अलिको संयोजकत्वमा बसेको खरिद समितिको ब...}

पुरा पढ्नुहोस्

राष्ट्रिय परिचयपत्रमै सवारीचालक लाइसेन्सको क्युआर कोड

काठमाण्डौ । सरकारले सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० लाई राष्ट्रिय परिचयपत्रसँग एकीकृत गरेको छ। लाइसेन्सलाई राष्ट्रिय परिचयपत्रसँग एकीकृत गरिएपछि राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने हुन्छ। ट्राफिक प्रहरीले आगामी साउन १ गतेबाट राष्ट्रिय परिचयपत्रमा रहेको ‘क्युआर कोड’बाट लाइसेन्स नम्ब...}

पुरा पढ्नुहोस्

आयान न्यौपानको 'सोध्ने छैन किन' मा शिशिरको मनमोहक अभिनय

काठमाण्डौ । व्यवसायिक रुपमा नेपाली सांगीतिक क्षेत्र अहिले त्यति धेरै सफल हुन सकिरहेको छैन तर पनि बजारमा धेरै नयाँ गीतहरू भने सार्वजनिक भइरहेका छन । देश,विदेशमा रहने र नेपाली लोकदोहोरीलाइ धेरै माया गर्ने लोक प्रेमीहरुले अहिलेको सांगीतिक बजार धानिरहेको धेरैको बुझाइ छ । सानो बजार र धेरै गीतहरू सार्व...}

पुरा पढ्नुहोस्

कुवेतको आवासीय भवनमा आगलागी, कम्तिमा ४० जनाको मृत्यु

कुवेत । कुवेतको मङ्गाफ सहरमा रहेको एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । बुधबार बिहान एक बहुतले भवनमा आगलागी भएको हो । भवनको झ्यालबाट बाक्लो कालो धुवाँ निस्किरहेको देखिन्थ्यो । यो भवनमा अधिकांश प्रवासी मजदुरहरू बस्छन् । रिपोर्टका अनुसार मारिनेमा ५ भारतीय नागरिक पनि छन् । भ...}

पुरा पढ्नुहोस्

नेप्सेमा निरन्तर हरियाली,कारोबार रकममा उत्साह कायमै

काठमाडौं - पछिल्ला केही दिन नेप्सेमा निरन्तर हरियाली छाइरहेको छ। नेप्से मात्रै बढेको छैन कारोबार रकमले पनि एक प्रकारको उत्साह कायम गरेको छ।  बुधबार परिसूचक ६ अङ्कले बढेको छ भने कारोबार रकम ५ अर्ब ८९ करोड माथि पुगेको छ। आजको वृद्धिसँगै समग्र नेप्से २१२१ बिन्दुमा छुन सफल भएको छ।  ...}

पुरा पढ्नुहोस्

नेपाल र श्रीलङ्का बिचको खेल रद्द

काठमाण्डौ । आइसीसी टि२० विश्वकप अन्तर्गत आज नेपाल र श्रीलंकाबीचको खेल भारी वर्षाका कारण मैदान भिजेकोले रद्द भएको छ । खेल रद्ध हुदा दुवै टोलीले १(१ अंक बाँडेको छ ।  संयुक्त राज्य अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी मैदानमा अहिले ईस्टर्न समय अनुसार ७स्३० बजे सॅाझ हुने भएको नेपाल र...}

पुरा पढ्नुहोस्

नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण प्रभावित

आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपाल र श्रीलङ्का खेल्दैछन् । फ्लोरिडाको लाउडरहिलमा नेपाली समयअनुसार बिहान सवा ५ बजे शुरु हुन पर्ने खेल वर्षाका कारण प्रभावित भएको छ । पानी परेर मैदान ओसिलो हुँदा अहिलेसम्म टस समेत हुन सकेको छैन । टी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा समूह &lsquo...}

पुरा पढ्नुहोस्

ताजा समाचार

सर्जक बाबु विनोदको उत्कृष्ट सिर्जना ‘मान्छे न्यायाधीश बन्छ’

सम्झना र पशुपतिको पोखरा जाने निधो, दर्शकको मन जित्दै (भिडियो सहित)

हेटौंडा कपडा उद्योगको कथा

मध्यपूर्व युद्ध धेरै लामो भए छुट्टै कुरा, नत्र पेट्रोलियम अभाव हुँदैन - डा. चण्डिकाप्रसाद भट्ट

सुर्यले जापान र शिवले युरोपबाट बजाएको घण्टीले देशमा रौनक (भिडियो)

लोकप्रिय

भोलि देशैभर सार्वजनिक बिदा

नेष्डो समृद्ध लघुवित्तको आईपीओको प्रारम्भिक बाँडफाँड  सम्पन्न

निफ्राका लगानीकर्तालाई आयो खुसीको खबर

चर्को ब्याजदरको आलोचना पछि नेपाल राष्ट्र बैंक संसोधनको तयारीमा ब्याजदर घट्ने संकेत

  • अघिल्लो
  • १
  • २
  • ...
  • ३००
  • ३०१
  • ३०२
  • ३०३
  • ३०४
  • ३०५
  • ३०६
  • ...
  • १२०७
  • १२०८
  • पछिल्लो

सम्पर्क

ARTHIK SANDESH
प्रकाशक तथा सम्पादक - कृष्ण आचार्य
सूचना विभाग दर्ता नं. : :3355-2078/079
ठेगाना : Anamnagar,Kathmandu
ईमेल : : [email protected]
टेलिफोन : 9808654517

हाम्रो बारेमा

  • आर्थिक संदेश

क्विक लिङ्क

  • टिम
  • सम्पर्क गर्नुहोस

महत्वपुर्ण लिंक

  • समाचार
  • शेयर बजार
  • अर्थतन्त्र
  • बैंक/वित्तीय

© Copyright 2026 www.arthiksandesh.com, All Right Reserved.

Powered by: Nectar Digit