काठमान्डौ - यो साता शेयर बजार केवल चार दिन मात्र खुल्ने भएको छ । एक दिन बिदा भएका कारण बजार ४ दिन मात्र खुल्ने भएको हो ।
सोमबार घोडे जात्रा भएको र यस दिन उपत्यकामा सार्वजनिक बिदा भएका कारण सार्वजनिक बिदा छ । उपत्यकामा सार्वजनिक बिदा हुँदा त्यसको असर पुरै देशको शेयर बजारमा पर्ने गर्छ । ...}
काठमान्डौ - भारतमा जारी मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपालले गुजरातलाई हराउँदै उपाधि जित्न सफल भएको छ।
फ्रेन्डसिप कपमा नेपालले आज गुजरातलाई १८ रनले हराउँदै उपाधि जित्न सफल भएको हो। १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सक्यो । गुजरातका कप्तान उ...}
काठमान्डौ - साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ, भने कारोबार रकममा पनि बिस्तारै सुधार हुँदै गएको देखिन्छ।
करिब २३ अङ्कले बढेर समग्र २ हजार २७ बिन्दु नजिक पुगेको छ ।
करिब एक दर्जन कम्पनीको सेयर मूल्यमा सर्किट लागेर कारोबार हुँदा कारोबार रकम भने ४ अर्ब२२ करोड...}
काठमान्डौ - नेपाली बजारमा आज (आइतबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
यसअघि बिहीबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३४ हजार रूपैयाँमा कारोबार भएको...}
काठमान्डौ - आइपिओ निष्कासन पछाडि निरन्तर सेयर मूल्यमा सर्किट लागेर कारोबार भइरहेको सर्वोत्तम सिमेन्टको प्रतिशयर मूल्य १००० माथि पुग्यो। त्यसपछि निरन्तर एक हप्ता ओरालो लागेको कम्पनीको सेयर मूल्यमा पहिलो कारोबार दिन आइतबार भने सामान्य वृद्धि देखिएको छ।
यो समाचार तयार पार्दासम्म कम्पनीको प्रति...}
काठमान्डौ - लोकप्रिय सर्जक तथा गायक गणेश अधिकारीको लय तथा शब्द सिर्जना रहेको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ।
जापानमा रहेर पनि निरन्तर नेपाली गीतसंगीतमा सक्रिय युवा गायक तथा सर्जक जीवन कँडेलले प्रस्तुत गरेको सो गीतले समाजमा विगत लामो समयदेखि जरा गाडेर बसिरहेको दाइजो प्रथालाई उन्मूलन गर्ने प...}
काठमान्डौ - सरकारले स्थानीय तहमा जाने बजेटलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटाएसँगै त्यसको असर सिडी रेसियोमा देखिन थालेको छ।
बैंकहरूले स्थानीय तहमा जाने बजेटको ६०% सम्म रकमलाई निक्षेपमा गणना गर्न पाउने व्यवस्था थियो। यसको फाइदा स्वरूप बैंकहरूले करोडौं रुपैयाँ आफ्नो लगानी योग्य निक्षेप...}
काठमाडौं - शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक विद्यार्थीको हातमा नपुग्ने समस्या यो बर्ष भने समाधान हुने भएको छ ।
सरकारले आजको मिति सम्ममा ६३ जिल्लाको सदरमुकाम सम्म पुस्तक पुराइ सकेको छ भने बाँकी ठाउँमा धमाधम पठाउने तयारी रहेको जनाएको छ ।
नयाँ शैक्षिक सत्र सुरु भएको लाम...}
काठमाडौं - नेपाल आइडल विजेता गायक रवि ओडविरुद्ध उनकै श्रीमतीले बलात्कारको जाहेरी दिएकी छिन् । वैवाहिक बलात्कार गरेको भन्दै उनले गत २० गते जाहेरी दिएकी हुन् ।
कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत वडपत्नीले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता पुष्कर पन्तले जानकारी...}
काठमाडौं - कुनै समय थियो बैंकमा लगानी गर्ने तरलता थिएन । धेरै बैंकको सीडी रेसियो ९० प्रतिशतको आसपास थियो । यो तह भनेको लगानी योग्य रकम निकै न्यून हुनु हो ।
अहिले भने बैंकमा लगानी योग्य रकम फालाफाल भएको छ । बैंकहरुसँग ५ खर्ब रुपैयाँ भन्दा बढी अधिक तरलताको स्थिति रहेको छ । अहिले बैंकहरु...}