काठमाडाैं - कुनै पनि इजाजतपत्र प्राप्त संस्थाले अब राष्ट्र बैंकको अनुमति नलिईकनै बैंक खाता रोक्का वा फुकुवा गर्न सक्ने नयाँ व्यवस्था लागू भएको छ। बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ मा असोज २९ मा गरिएको पहिलो संशोधनसँगै यो सम्भव भएको हो। विनियमावली गत असोज १ गतेदेखि लागू भएको थियो।...}
काठमाडौं — सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वर्ष तर्जुमा गरेको ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयक मस्यौदा २०८०’ मन्त्रिपरिषद्मा पेश गरेको छ। सर्वोच्च अदालतको निर्देशनअनुसार फास्ट ट्र्याकमा अघि बढाइएको विधेयकमा सुझाव र विश्लेषणका आधारमा अन्तिम रूप दिइएको मन्त्र...}
काठमाडाैं - बुधबार नेप्से परिसूचक ४३.२२ अंकले बढेर २,७४२.८८ विन्दुमा बन्द भएको छ। आज कुल ३२० कम्पनीका एक करोड ३२ लाख २४ हजार ३२२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६६ करोड २ लाख ३७ हजार बराबरको कारोबार भएको थियो।
आज सबैभन्दा धेरै विजय लघुवित्तको शेयर मूल्यमा ९.३३ प्रतिशतले वृद्धि भएको छ भने इस्टर्न...}
काठमाडौँ — बैंक तथा वित्तीय संस्थाहरूले कात्तिक महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले चाडपर्वको समयमा अपेक्षित कर्जा माग नहुँदा केही बैंकहरूले ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन्। कात्तिक महिनाका लागि १० वाणिज्य बैंकहरूले आफ्नो ब्याजदर घटाएका छन् भने बाँकी १० बैंकले स्...}
काठमाडौँ - नेपालीहरू कामको सिलसिलामा जहाँ भए पनि आफ्नो देशको कला र संस्कृतिलाई निरन्तर अगाडि बढाइरहेका हुन्छन्।
जापान जस्तो व्यस्त देशमा रहेर पनि युवा गायक तथा सर्जक दुर्गेश कार्कीले आफूलाई सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय राखिरहेका छन्। उनको आवाजमा धेरैले सम्भावना देखेका छन्।
दुर्गेश क...}
डडेल्धुरा - डडेल्धुरामा एक रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमका अनुसार दुर्घटनामा दुई महिला, एक पुरुष, र एक शिशुको घटनास्थलमै मृत्यु भएको हो।
प्रहरीका अनुसार बैतडीको पुर्चौंडी...}
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।
इन्डियन आयल कर्पोरेशनबाट मंगलबार प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएसँगै निगम सञ्चालक समितिको बैठकले राति १२ बजेपछि लागु हुने गरी पेट्रोलमा एक तथा डिजेल र मट्टितेलमा समान चार रुपैयाँ बढाइएको जनाएको छ ।...}
काठमाडौँ - नेपाल राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो महिनाको प्रतिवेदनअनुसार भदौमा रेमिट्यान्स (विप्रेषण आप्रवाह) १५.५ प्रतिशतले बढेको छ भने विदेशतर्फको वस्तु तथा सेवा निर्यात ५.१ प्रतिशतले घटेको छ।
दशैं, तिहार जस्ता चाडपर्वको समयमा उपभोग्य वस्तु तथा सेवा खरिदको लागि साविकभन्दा बढ...}
काठमाडौं – दशैँपछि पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक ३१.४८ अंकले वृद्धि भएर २६९९.६६ विन्दुमा पुगेको छ। कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार बराबरको कारोबार भएको थियो।
कुल १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह मात्र १५.६४ अंकले...}
काठमाडौं – नेपाली सांगीतिक क्षेत्रमा नयाँ पुराना कलाकारहरूले निरन्तर रुपमा गीतहरू सार्वजनिक गरिरहेका छन्। व्यावसायिक रूपमा त्यति सफल नभए पनि धेरै देश-विदेशमा रहेका लोकप्रेमीहरूले गीतसंगीतमा लगानी गरिरहेकै कारण हामीले नयाँ गीतहरू सुन्न पाएका छौं।
यसैबीच, विशाल पौडेलको सिर्जना गरेको नयाँ वियो...}