काठमाडाैं - चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र गतिमा अघि बढिरहेको छ। दसैँको समयमा पनि निर्माण कार्य नरोकी, अहिलेसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ। भरतपुर महानगरपालिकाले संघीय र प्रदेश सरकारसँग सहकार्य गर्दै रङ्गशाला नि...}
काठमाडौँ — मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन्।
निर्माण सम्पन्न भएको लामो समयसम्म पनि व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्र...}
काठमाडाैं - दोलखाको बैत्यश्वर गाउँपालिका-६ गोपीखोलामा ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको र रामेछापतर्फ जाँदै गरेको अरनिको यातायातका दुई यात्रुबाहक बस आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन्।
बा५ ख ५६३१ नम्बर र प्रदेश ३.०१०५ ख ३९५६ नम्बरका बसहरू आइतबार दिउँसो ठोक्किएर दुर्घटना भएको प्रहरीको जानकारी छ।...}
काठमाडाैं - आज आश्विन शुक्ल पक्षको एकादशी। विजया दशमीको टीका लगाउने क्रम आइतबार पनि जारी छ। नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने क्रम मुलुकका अधिकांस ठाँउमा कोजाग्रत पूर्णिमासम्मै रहन्छ।
आफ्नो घरमा मान्यजनको हातबाट टीका लगाएसँगै पूर्णिमासम्म आफन्तकोमा गए...}
काठमाडौँ — दसैँको दुई दिन (असोज २४ र २५ गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन्। फूलपाती र महाअष्टमी/महानवमीको दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गरी यी यात्रुहरूले यात्रा गरेका हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी...}
काठमाडौं— आज विजयादशमी, दुर्गापक्षको मुख्य दिनका रूपमा नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउनका लागि आज बिहान ११:३६ बजे उत्तम साइत रहेको जनाएको छ।
दशैँको पूजा कोठामा नव दिनसम्म गरिएको पूजा र आराधनापछि नवदुर्गाको प्रसाद मान्यजनबाट आज ग्...}
काठमाडाैं - नेपाल राष्ट्र बैंकले यस वर्ष दसैँतिहारको लागि नयाँ नोट मुद्रण नगर्दा नोट सटहीमा ठूलो मात्रामा कमी आएको छ। गत वर्ष काठमाडौँ उपत्यकामा मात्रै साढे १४ अर्ब तथा देशभर २९ अर्ब रुपैयाँको नयाँ नोट सटही भएको थियो भने यस वर्ष करिब चार अर्बमा सीमित रहेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका...}
काठमाडौँ- नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिँदैछ। सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँ घरमा भित्र्याउने र सैनिक मञ्च टुँडिखेलमा राष्ट्रप्रमुख र सरकार प्रमुखको उपस्थितिमा नेपाली सेनाले फूलपाती बढाइँ गर्ने पुरानो पर...}
काठमाडाैं - अघिल्लो आर्थिक वर्ष गरेको नाफाबाट विभिन्न कम्पनीहरूले बोनस र नगद लाभंश घोषणा गर्ने सिजन हो यो। केहीले घोषणा गरिसकेका छन् भने केही घोषणा गर्ने क्रममा रहेका छन्। बोनसको सिजन भएर पनि सेयरबजारमा यो समय केही रौनकता थपिएको छ।
यसै बीचमा ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले अघिल्लो आर्थ...}
काठमाडाैं - मेलम्ची आयोजनाको सुरुङबाट काठमाडौं उपत्यकामा पानी वितरण सुरु भएको चार वर्ष बितिसक्दा पनि यसलाई स्थिर रूपमा सञ्चालन गर्ने योजना अझै पनि सरकारले बनाउन सकेको छैन। मेलम्ची आयोजनाको उद्घाटन र पानी वितरणको शुभारम्भ हरेक वर्ष वा मौसममा बारम्बार गरिन्छ। मंगलबार पनि मेलम्चीको पानी पुनः काठमाडौंमा...}