काठमाडौं - मुसिकोट नगरपालिका–२ अमिलेका ३३ वर्षीय केशव के.सी. बैशाख २ गते पोखराको लेकसाइड क्षेत्रबाट हराएको परिवारले जनाएको छ।
परिवारका अनुसार सो दिनपछि हालसम्म उहाँको कुनै सम्पर्क नभएको हुँदा चिन्ताजनक अवस्था सिर्जना भएको छ।
यदि कसैले उहाँलाई कतै देख्नुभएको वा फेला पार्नुभएको छ भने...}
काठमाडौं — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको म्यादभित्र दर्ता नभएका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लाग्ने चेतावनी दिएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनको खुला सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जाल नियमनको विषयमा...}
काठमाडौँ — पछिल्लो समय डान्सिङ गीतहरूमा सुरेश कोहलीको उपस्थिति उल्लेखनीय रूपमा बढ्दै गएको छ। अनुशासित र काममा मेहनती सुरेश पछिल्लो समय धेरै निर्देशकहरूको रोजाइमा पर्न थालेका छन्।
नृत्यमा विशेष क्षमता राख्ने सुरेश कोहलीले अभिनय गरेको नयाँ गीत ‘भिरको घाँसैले’ भर्खरै सार्वजनिक भएको...}
काठमाडौँ — पछिल्लो समय डान्सिङ गीतहरूमा सुरेश कोहलीको उपस्थिति उल्लेखनीय रूपमा बढ्दै गएको छ। अनुशासित र काममा मेहनती सुरेश पछिल्लो समय धेरै निर्देशकहरूको रोजाइमा पर्न थालेका छन्।
नृत्यमा विशेष क्षमता राख्ने सुरेश कोहलीले अभिनय गरेको नयाँ गीत ‘भिरको घाँसैले’ भर्खरै सार्वजनिक भएको...}
काठमाडौँ — बहुप्रतिभाशाली लोकप्रिय सर्जक तथा गायक गणेश अधिकारीको आवाजमा रहेको नयाँ गीत भर्खरै सार्वजनिक भएको छ। उत्कृष्ट प्रस्तुतीमार्फत दर्शक तथा श्रोता माझ पहिल्यैदेखि लोकप्रिय रहँदै आएका सर्जक अधिकारीको यो पछिल्लो गीत पनि निकै मन छुने बनेको भन्दै दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्।...}
काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्।
सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीच उनलाई नयाँ गभर्नर बनाउने सहमति भएपछि उनले राजीनामा दिएका हुन् भन्ने स्रोतको दाबी छ।
प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेर...}
काठमाडौं — पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट व्यावहारिक, कार्यान्वयन योग्य र यथार्थपरक बनाउने सुझाव दिएका छन्। अर्थ मन्त्रालयले आयोजना गरेको बजेटसम्बन्धी परामर्श कार्यक्रममा सहभागी पूर्व मन्त्रीहरूले लोकप्रिय नाराभन्दा टाढा रही, उत्पादन, रोजगारी र पूर्वाधार निर्माणमा केन...}
वीरगञ्ज । पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा जारी निषेधाज्ञा आज बिहान ७ बजेदेखि हटाएको छ।
जिल्ला सुरक्षा समितिको बिहीबार बसेको बैठकले शान्ति सुरक्षाको अवस्था सामान्य भएको ठहर गर्दै निषेधाज्ञा हटाउने निर्णय गरेको हो। बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गरेका...}
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ठूलाे भ्रष्टाचार भएको निष्कर्ष सार्वजनिक लेखा उप-समितिले निकालेको छ। अध्ययनपछि तयार गरिएको प्रतिवेदनमा ठेक्का प्रक्रिया, कर छुट, उपकरण खरिद, परामर्शदाता नियुक्ति, र स्थानीय स्रोतको दुरुपयोगजस्ता शीर्षकमा व्यापक आर्थिक अनियमितता देखिएको उल्लेख गरिए...}
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्ने विषयमा सरकारले विश्वासिलो आधार नदिएकाले आन्दोलन जारी राख्ने निर्णय गरेको छ।
महासंघको आज बसेको बैठकले आन्दोलनलाई थप व्यवस्थित बनाउने निर्णय गरेको सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्। उनका अनुसार सरकारले आन्दोलनप्रति जिम्मेवार ढंगले ध्यान...}