भारतको जम्मु कश्मीरमा पर्यटकमाथि लक्षित आतंकवादी आक्रमणमा परेर एक नेपाली युवकको ज्यान गएको छ। बुटवल उपमहानगरपालिका–१४ निवासी २७ वर्षीय सुदीप न्यौपानेको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। सुदीप हाल बुटवल–१० कालिकानगरमा आमासँगै बस्दै आएका थिए। वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार सुदीप बे...}
काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज नौ दशमलव ९६ अंकको गिरावट आएको छ। सूचकांक शून्य दशमलव ३६ प्रतिशतले घट्दै २,६८८.३२ विन्दुमा झरेको हो। आजको दिन ३१९ कम्पनीका २ करोड २५ लाख ५५ हजार ७१३ कित्ता शेयर ७१ हजार ६९४ पटक कारोबार हुँदा कुल कारोबार रकम ८ अर्ब ३२ करोड १२ लाख ८२ हजार १८८ रुपैयाँ...}
वैशाख – राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि तय गरिएको कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मितिमा नै सञ्चालन गर्ने स्पष्ट गरेको छ। सोमबार बिहान बसेको बोर्डको बैठकले परीक्षा रोक्ने कुनै निर्णय नगरेको र सबै तयारी यथावत् अघि बढाउने निर्णय लिएको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माले...}
चालु आर्थिक वर्ष २०८२ सुरु भएको पहिलो सातामै वाणिज्य बैंकहरूको कारोबार घटेको देखिएको छ। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखको पहिलो सातामा मात्र बैंकहरूको निक्षेप २० अर्ब रुपैयाँले र कर्जा २४ अर्ब रुपैयाँले घटेको छ।
यसअघि, चैतको अन्तिम १० दिनमा निक्षेपमा करिब ७४ अर्ब र कर्जामा...}
नेपालमा मोबाइल वालेटमार्फत हुने कारोबार उल्लेख्य रूपमा बढ्दै गएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिनामा (साउनदेखि फागुनसम्म) मोबाइल वालेटमार्फत ३ खर्ब २६ अर्ब १९ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। यो रकम अघिल्लो आर्थिक वर्ष २०८०/८१ को पूरै वर्...}
प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासलाई सरकारको मुख्य प्राथमिकता भएको बताएका छन्। सोमबार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औं राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले देशमा सुशासन स्थापना गर्दै विकास निर्माणको गति बढाउने लक्ष्यसहित सरकार अघि बढिरहेको बताएका हुन्।...}
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएकी हुन्। भट्टराईले स्वास्थ्य समस्यालाई कारण देखाउँदै राजीनामा दिएको बताइएको छ।
हाल काठमाडौंमा जारी शिक्षक आन्दोलनले चर्को रुप लिएको छ। आन्दोलनरत...}
काठमाडौं । ताप्लेजुङको पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बोलेरो जिपमा करेन्ट लागेर ४ जनाको ज्यान गएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिप फुङलिङ नगरपालिका–१० स्थित सेवारो चोकमा दुर्घटनामा परेको हो। बिजुलीको प...}
काठमाडौं । चालू आर्थिक वर्षको पहिलो नौ महिनामा नेपालले १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी मूल्यको वस्तु आयात गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १२.१८ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको चैतसम्म ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ...}
काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश वाणिज्य बैंकको खराब कर्जा (NPL – Non-Performing Loan) बढेको छ। वाणिज्य बैंकहरूले प्रकाशित गरेका अपरिष्कृत वित्तीय विवरणअनुसार २० वटा बैंकमध्ये १८ वटाको खराब कर्जा बढेको छ भने २ वटाको भने घटेको देखिएको छ।
खराब कर्जा घ...}