काठमाडौं । चितवनमा अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नम्बर ४ मा शनिबार साँझ भएको अटो घटनामा गरी ५ जानको मृत्य हुनेका साथै ६ गम्भीर जना घाइते छन् । मृत्यु हुनेमा दुई पुरुष र तीन महिला रहेको जनाइएको छ।
राप्ती नगरपालिका-४ चेपाङ मार्गको भित्री सडकखण्डबाट चौकी डाँ...}
माग र आपूर्तिको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत् हुने देखिएको छ । हालको विद्युत् माग, उत्पादन र आपूर्तिको विश्लेषण गर्दा यस्तो अवस्था देखिएको हो । पाँच वर्ष अर्थात् सन् २०२४ मा विद्युत् उत्पादन ६७१७ मेगावाट पुग्नेछ भने यसमा ३०१४ मेगावाट सरप्लस हुनेछ । १५ प्रतिशत वृद्धिलाई आ...}
भारत नयाँदिल्लीको रानी झाँसी रोडस्थित खाद्यान्न बजारमा आगलागी हुँदा कम्तीमा पनि ३२ जनाको मृत्यु भएको छ। दिल्ली प्रहरीले घटनामा कम्तीमा पनि ३२ जनाको मृत्यु भएको र मृतकको संख्या अझै बढ्न सक्ने बताएको छ। १५ जनाको स्थिति गम्भीर रहेको बताइएको छ।
घाइतेहरुलाई स्थानीय लोकनायक, हिन्दु राव तथा सफदरगन्ज अस्पता...}
न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४६६ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।
निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :
१. निर्मला पन्त प्रकरण : दिलिपसिंह विष्टले भने, ‘ह त्यारा मै हुँ’
काठमाडौं । न्यूज २४ टेलिभिजनलाई निर्...}
पछिल्लो समय निकै चर्चित गीत कपलु कोरेरमा कलाकाहरुले उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन ।
सारङगी संसारको उत्पादनमा सार्वजनिक गरिएको सो गीतमा विदेशीने नेपालीहरुको पिडालाई लाइभ दोहोरी मार्फत अत्यन्तै उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ ।
सार्वजनिक भएको छोटो समयमै गीतलाई १ हजार भन्दा धेरैले प्रतिक्रिया दि...}
चितवनमा भर्खर सम्पन्न मिस एरोमा चितवन २०१९ को उपाधि नारायणगढकी एडेरा श्रेष्ठले जितेकी छिन ।
१६ बर्षिया श्रेष्ठ अहिले अर्किड उच्च मावि भरतपुर, कक्षा ११ मा अध्ययनरत रहेकि छिन। एडेराले मिस एरोमा चितवन २०१९ को उपाधि संगै यहि डिसेम्वर १३ बाट भारतको नयाँ दिल्लिमा आयोजना हुने मिस टिन इन्टरनेशनलमा नेपालक...}
काठमाडौं । पौडी खेलाडी गौरिका सिंहले आइतबार तेस्रो स्वर्ण जितेकी छन्। १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा महिला ४ सय मिटर प्रिस्टाइल स्पर्धामा गौरिकाले स्वर्ण पदक जित्न सफल भएकी हुन्।
ललितपुरको सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा उनले भारतीय खेलाडी शिवाङ्गी शर्मालाई पछि पार्दै स्वर्ण जितेकी हुन्। गौर...}
नेपाल जारी दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा पुगेको छ ।आज(आइतबार) भएको खेलमा बंगलादेशलाई १-० ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालकाे तर्फबाट सुनिल बलले ११ औं मिनेटमा नै गाेल गरेर अग्रता दिलाएका थिए । जुन गाेल नै नेपालकाे जितका लागि निर्णायक...}
डोल्पा । ठूलीभेरी नगरपालिका -११ की १८ वर्षिया सुत्केरी शीला कार्कीको आपतकालीन शल्यक्रिया गरी ज्यान बचाइएको छ ।
सुत्केरीको पाठेघरको मुख थोरैमात्र खुलेपछि बच्चा जन्मिन नसक्दा शल्यक्रिया गर्नु परेको हो । शल्यक्रियाका लागि चाहिने ए पोजेटिभ रगत ड्युटीमा रहेका ल्याब टेक्निसियन प्रेमप्रकाश बुढा, स्टाफ नर्स...}
काठमाडौं । खोटाङको रावावेशी गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको छ ।
गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले प्रयोग गर्दै अाएकाे बा२ झ ३५२४ नम्बरको स्कारपियो गाडीमाथि अज्ञात समूहले आजगनी गरेको प्रहरीले जनाएको छ ।
आगजनीबाट गाडी पूर्णरूपले जलेको छ । गाडी आइबार राति गाउँपालिकाको वडा नम्...}