लोकप्रिय गायिका बबिता बानिया जेरीले आफ्नो जीवन साथी पाएकी छन् । उनले गायक शंकर क्षेत्री सँग वैवाहिक बन्धनमा बाँधिएकी हुन ।
कलाकार र मिडियाको बाक्लो उपस्थिति रहेको सो समारोहमा बेहुलाले गीत समेत गाएका थिए तर जेरीले भने अर्को पटक यसको जवाफ दिने भन्दै मौन बसेकी थिएन ।
वैवाहिक जीवनको सफलताको शुभकामना स...}
कलंकीको अण्डरपासमा टिपरको ठक्करबाट दुई जानाको ज्यान गएकाे छ । प्रहरीको अनुसार गएराति एकै दिशातर्फ जाँदै गर्दा मोटरसाइकललाइ टिपरले ठक्कर दिएको थियो ।
ठक्करपछि गम्भीर घाइते भएका मोटरसाइकलमा सवार रौतहट कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको उपचारको क्...}
गायक गोविन्द भुषाल र पुर्णकला विसीको आवाज रहेको नयाँ गीत रुन दिन्न म भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ । गीत सार्वजनिक भए पछि हामी सँग कुरा गर्दे गायक भुषालले गीत सार्वजनिक भए पछि सबैबाट राम्रो प्रतिक्रिया आइरहेको बताउनु...}
सञ्चारकर्मी तथा गायक कृष्ण समिप सुवेदीको नयाँ गीत चलन माया चल बाेलकाे गीत सार्वजनिक भएको छ । कृष्ण समिप सुवेदी र किस्ना खनालको आवाजको रहेकाे अरू भन्दा फरक धारको गीतलाई दर्शक स्रोताहरुले समेत मन पराइरहनु भएको छ ।
सुवेदी स्वयमको शब्द तथा संगीत रहेको सो गीतमा आशिष अविरलको संगीत संयोजन रहेको छ । गीतले म...}
सज्जन कुमार सिँह/बागलुँग-माघ २३/समाज विकास र सम्वृद्धिमा युवाहरुको भुमिका भन्ने नारा सहित समाज पञ्चकोट युवा समाज बानपा ६ सिमले आयोजना गर्न लागेको प्रथम महाशिवरात्री मेलामा चर्चित गायक कुलेन्द्र विका र भुमिका गिरीको प्रस्तुती रहने भएको छ ।
पर्यटन बर्ष २०२० लाइ लक्षित गरि फागुन ८ देखि १० गते सम्म आयोज...}
नेपाली सांगीतक आकाशमा नयाँ नयाँ गीतहरु सार्वजनिक भइरहेका छन । नेपाली लोकदोहोरीकी चर्चित गायिका विष्णु माझी र जीवन पन्तको आवाजमा नयाँ गीत चाइने जो भर्खर मात्र सार्वजनिक भएको छ ।
निकै उ्रत्कृष्ट लय तथा शब्द सिर्जना रहेको सो गीतमा माया प्रेमलाई विषय बस्तु बनाइएको छ । नारायण कँडेलको मर्म स्पर्शी शब्द त...}
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ भने इच्छित चाहानाहरु पुरा गर्न सकिने हुँदा घर परिवारका सदस्यहरु खुसि रहनेछन् । अध्ययन अध्यापनमा मन जाने हुँनाले नतिजा आफैतिर ल्याउँन सकिनेछ । तरपनि बिदेशी समानको व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ...}
काठमाडौं । भारतमा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड पुनः रोकिएको छ । गएको माघ ३ गते पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चारजना दोषीलाई फेब्रुअरी १ अर्थात माघ १८ गते फाँसी दिइने भनिए पनि फेरि रोकिएको हो ।
जीवनरक्षाको अपिल गरेकामध्ये विनय शर्माको मुद्दा अदालतमा वि...}
सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रकोप भएको क्षेत्र चीनको हुवेइ प्रान्तमा रहेका नेपालीको उद्धार गर्ने भएको छ । बेइजिङस्थित नेपाली राजदूतावासले आज विज्ञप्ति प्रकाशित गरी नेपाल फर्कन चाहनेलाई फाराम भर्न आग्रह गरेको हो ।
हुवेइको बुहानबाट कोरोना भाइरसको सङ्क्रमण शुरु भएको हुँदा हुवेइमा...}
चालू आर्थिक वर्षमा यातायात व्यवस्था विभागले सडक नियम पालना नगर्ने सवारी साधनबाट रु ३५ लाख जरिवाना गराएको छ । विभागले विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा सडक नियम पालना नगर्ने सवारी साधनलाई सो रकम जरिवाना गराएको हो ।
विभागले दैनिक विभिन्न स्थानमा पुगेर सवारी साधनको अनुगमन गरिरहेको विभागका महानिर्दे...}