माघ २९ /स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा फैलिएको सामान्य रुघाखोकीलाई कोरोना भाइरसको आशंका गरेर गलत हल्ला फैलाइएको बताएको छ।
मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बुधबार बिहान कुरा गर्दै सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर ३, गुम्बा गाउँमा फैलिएको संक्रमण सामान्य रुघाखोकी भएको कुनै...}
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । सानातिना काम र...}
काठमाडौं, २९ माघ । काठमाडौं महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । आज कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निणय गरेको हो ।
सार्वजनिक यातायातलाई थप प्रभावकारी बनाउन र नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नेपाल घुम्न आएका विदेशी...}
नेपाली लोकदोहोरी मा यतिबेला निउरोको निकै चर्चा छ । यो नीउरोको मौसम हैन तर पनि चर्चा छ । कारण हो यही बोलको गीत ।
विमल परियार र सिता श्रेष्ठ को आवाज रहेको सो एकदमै प्रतीक्षा गरिएको गीत नीउरो लोकप्रिय सर्जक शिव हमालले सिर्जना गरेका हुन भने गीतलाई प्रारम्भिक अवस्थामा निकै राम्रो प्रतिक्रिया आइरहेको छ ।...}
—————————————-
भ्यालेनटाईन,
लभ फ्रम योर भ्यालेनटाईन
१४ फेब्रुअरी, जीवन एक डायरी
शताब्दीऔं पुरानो तर,
नयाँ सस्करण बोकेर, नयाँ पुस्ता
पल्टाईरहदा डायरीका पाना पाना
नियालिरहन्छु `विक अफ लभ´
याद फुलिदिन्छ रातो गुलाफ बनेर
सर्बा...}
कुवेतको अल मुतलाको हाउजिङ निर्माणस्थलमा बम पड्काएर ढुंगा फुटाउने क्रममा चार नेपालीको मृत्यु भएको छ। तीन जनाको अवस्था गम्भीर छ । कुवेतस्थित नेपाली राजदुतावासका सूचना अधिकारी जानकी ओझाले जानकारी दिइन् ।
सूचना अधिकारी ओझाका अनुसार वेपत्ता भएका कमदारहरुको खोजी र उद्धार कार्य चलिरहेको छ । १३ जना नेपाल...}
लोकदोहोरीबाटै नेपाली चलचित्रमा प्रवेश गरेकी नायिका शिल्पा पोख्रेल केहि समय विवादका सँगै म्युजिक भिडियोमा समेत देखिन छाडेकी थिइन तर त्यो अवधि अब अकिएको छ ।
भर्खर मात्र सार्वजनिक भएको गीत मलेवा चरि मार्फत शिल्पा फेरी दोहोरीको क्षेत्रमा देखिएकी छन । विष्णु माझी र ढाकाराम पौडेलको आवाज रहेको सो गीतमा श्र...}
काठमाडौँ – धादिङको गजुरीमा बुधबार बेलुका भएको दुर्घटनामा नेपाली चलचित्र क्षेत्रकी नायिका महिमा सिलवालको मृत्यु भएको छ ।
बुधबार बेलुका ६ बजेतिर सिलवाल चढेको बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा दुर्घटना भएको हो । सिलवालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा अरूलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जाँगर बढेर आउनेछ । व्यापार व्यवसायबाट मनग्गे नाफा कमाउन सकिनेछ भने लामो दुरीको यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई...}
काठमाडौं । विश्वभर फेब्रुअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ ।
नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन् । यो दिवसले सहरी समाजमा त नयाँ संस्कृतिकै रूप लिएको छ ।
यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्र...}