मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने भएपनि यात्राका क्रममा ध्यान दिनुहोला । अध्ययन तथा अनुसन्धानमा समय खर्चिए पनि भनेजस्तो नतिजा ल्याउन निकै मेहनत गर्नुपर्नेछ । साहित्य, लेखन तथा कलाकारिताको क्षेत्रमा समय खर्चिए पनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्दा मन खिन्न...}
काठमाडाैँ, १० पुस । अंग्रेजी वर्ष २०१९ को अन्तिम सूर्यग्रहण आज (बिहीबार) बिहान लाग्दैछ । नेपाली समयअनुसार बिहान ०८ः४२ बजेदेखि ११ः३१ बजेसम्म जम्मा २ घण्टा ४९ मिनेट सूर्यग्रहण लाग्ने छ ।
ज्योतिषी दीपक सुवेदीका अनुसार यतिबेलाको उक्त ग्रहणको बढी असर हुनसक्ने हुन्छ । यसै पनि ग्रहण संक्रमणकारक हुने बताउँद...}
काठमाडाैँ, १० पुष । गायक रामकृष्ण ढकालले पत्नी निलम शाहसँगकाे सम्बन्धबारे मिडियामा आएका खबर भ्रामक रहेकाे भन्दै खण्डन गरेका छन् । जबकि जिल्ला अदालत काठमाडाैँमा उनकी पत्नी निलमले सम्बन्ध विच्छेदकाे मुद्दा दायर गरेकाे र त्यसकाे फैसला समेत भएकाे पुष्टि भइसकेकाे छ ।
बुधबार मात्रै जिल्ला अदालत काठमाडाैँक...}
विराटनगर, १० पुष । विराटनगरमा १० रुपैयामा खाना वितरण गर्ने अभियान शुरु गरिएको छ । स्थानीय समाजसेवीहरु मिलेर बुधबारदेखि शुरु गरिएको यो अभियानबाट कम आयश्रोत हुनेहरु लाभान्वित भएका छन् ।
सस्तो खानामा बासमती चामलको भात र तरकारी दिने गरिएको छ । प्याकिङमा लैजानेहरुले भने २० रुपैया तिर्नुपर्दछ । एक पटक ५ स...}
पाका र लोकप्रिय गाय तारापति सुवेदी पछिल्लो समय फेरि निरन्तर लोकदोहोरीमा फर्किएका छन् ।
केही समय पहिला सार्वजनिक गरेको एउटा गीत चर्चित भए संगै उनको यो क्षेत्र मा चर्चा फेरि चुलिएको छ । अनुसासित र मिलनसार सुवेदीको पछिल्लो गीत हुत्तरीमै रहेको छ । निकै सन्देशमुलक सो गीतको सम्पूर्ण गीत उत्कृष्ट रहेको छ...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययन अध्यापनमा रुचि बढ्नेछ भने विद्या तथा प्रतिस्पर्धामा तपाईकै नाम अग्र स्थानमा आउनेछ । काममा आफन्तको सहयोग मिल्नेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने तथा न्यायिक निर्णयहरू तपाईकै पक्षमा आउनेछन् । काम गर्ने उत्साह र हौसला बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउ...}
रकारले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट गरिने वित्तीय लगानीलाई कडाइका साथ नियन्त्रण गरेर कारबाही गर्न पाँच वर्षे राष्ट्रिय रणनीतिसहितको कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।
सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा कार्य गर्दै आइरहेको सम्पत्ति शुद...}
निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सबै काम सकिनुपर्ने अन्तिम मिति डिसेम्बर ३१ (पुस १५) सम्म निर्माणका काम नसकिने भएपछि गौतमबुद्ध विमानस्थल स्तरउन्नति आयोजनाको कार्यालयले ३ महिना थप समय माग गर्दै नागरिक उड्डयन प्राधिकरणलाई बिहीबार पत्र पठाएको छ ।
निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभियसन...}
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको छ । काठमाडौंको अहिलेको तापक्रम भने १ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।
यसअघि बुधबार र बिहिबार क्रमशः २ २ दशमलव ९ डिग्री सेल्सियस र १ डिग्री सेल्सियस रहेको थियो ।
काठमाडौं उपत्यकाको तापक्रम दिनान...}
पछिल्लो समय मौलिक गीतहरु सार्वजनिक भइरहेका छन यसै क्रममा इश्वर सिँह र सुनिता गिरीको आवाजमा नयाँ गीत फुलको रस भर्खर मात्र सार्वजनिक भएको छ ।
श्रीकृष्ण आचार्यको लय तथा शब्द सिर्जना रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतलाई तारानाथ आचार्य म्युजिक संयोजन गरेका छन ।
मोषम हिमालीले निर्देशन गरे...}