आशिर प्रतापको दमदार अभिनय रहेको नयाँ गीत “मोयालाइ” सार्वजनिक

लोकप्रिय सर्जक आसिर प्रताप जंगको दमदार अभिनय रहेको नयाँ गीत “मायालाइ” भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतमा मधु क्षेत्री र चक्र बमको आवाज रहेको छ । गीतले माया प्रेमलाई विषय बनाएको छ भने सम्पूर्ण पक्ष उत्कृष्ट रहेको छ ।

गीत सार्वजनिक भए पछि आर्थिक सन्देश सँग कुरा गर्दै मोडल आसिरले गीत सार्वजनिक भए पछि सबैबाट राम्रो प्रतिक्रिया आएको बताउनु भयो ।

आशिरकै शव र ऋषि खड्काको लय सिर्जना रहेको सो गीतमा जंग लाई अभिनयमा निता ढुंगानाले साथी थिएकी छन् । गीतको म्युजिक भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् ।

प्रतिक्रिया