जनवरी २३– भेनेजुएलाका विपक्षी नेता तथा राष्ट्रिय सभाका अध्यक्ष हुँवा गुएइदोले आफू स्वयं अन्तरिम राष्ट्रपति भएको घोषणा । राष्ट्रिय सभामार्फत घोषणा गरिएको ।
फेब्रुअरी २७–२८– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता कीम जोङ–अनबीच दोस्रो शिखर वार्ता । वार्तामा उत्तर कोरियाको आणविक निःशस्त...}
देशभर न्यून चापीय प्रणालीको प्रभावले बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहिबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिनभरी नै देशभर बदली रहने उल्लेख गरेको हो ।
दिउँसो देशभर सामान्य बदली हुनेछ । पूर्वानुमानका अनुसार उच्च पहाडी र हिमाली भूभागहरुका धेरै स्थानमा हल्का र मध्यम हिमपात हुनेछ...}
भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् ।
जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारत...}
चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको नयाँ गीत रिलिज गरिएको छ । श्रीमती निलम शाह ढकालसँगको डिभोर्स पश्चात सार्वजनिक गरेको पहिलो गीत हो, ‘मौनतामा धेरै’ ।
सार्वजनिक गीतको म्युजिक भिडियोमा गायक ढकाल आफैले अभिनय गरेका छन् । भने, उनलाई अभिनेत्री मरिष्का पोखरेलले साथ दिएकी छन् ।
सार्वजनिक भिडियोमा एक जोड...}
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथी सँगको सम्बन्ध थप सुदृढ ह...}
काठमाडौं, १८ पुस । नेपालले कालापानी आफ्नो भनी दाबी गरिरहँदा भारतीय पक्षले भने कालापानी आफ्नो देशको सार्वभौम क्षेत्र भएको दाबी गर्दै कुनै पनि हालतमा नक्सा परिवर्तन नगर्ने प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले सीमाको विषयमा भारत स्पष्ट रहेको बिहीबारको प्रेस ब्रिफिङमा बताएका...}
काठमाडौं / राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले केन्द्रलाई आर्थिक जुटाउन आफ्नो मोबाईल समेत बेच्ने भएका छन् । साथीबाट उपहारमा पाएको सामसुङ ग्यालेक्सी नोट १० मोवाइल बेच्न लागेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बजारमा १ लाखभन्दा बढी मुल्य पर्ने मोबाइलला...}
पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भा...}
केहि दिन पहिले सार्वजनिक भएको हेमन्त कान्छाको गीत किन होला खै सामाजिक सञ्जालमा भाइरल हुँदै उत्कृष्टको सूचिमा समेत पर्न सफल भएको छ ।
बालापनबाट चर्चामा आएका लोकप्रिय गायक तथा सर्जक हेमन्त कान्छाको नयाँ किन होला खै चर्चामा आएको छ ।
पुराना वरिष्ठ गीतकार राज कुमार बगरको उत्कृष्ट शब्द संगीतमा रहेको यस गी...}
लोकप्रिय गायिका विष्णु माझीको आवाज रहेको नयाँ गीत लाली गुँरास भर्खर मात्र सार्वजनिक भएको छ ।
माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा सरोज सिग्देलले आवाजमा साथ दिएका छन । निकै उत्कृष्ट लय तथा शब्द रहेको सो गीतलाई लोकप्रिय सर्जक सुजन लम्सालले सिर्जना गरेका छन ।
गीतको म्युजिक भिडियो समेत उत्कृष...}