भारतीय चर्चित गायिका नेहाले कसिन् लगनगाँठो

छोटो समयमै भारतीय गायन क्षेत्रमा आफ्नो बेग्लै परिचय बनाउन सफल नेहा कक्कडले लगनगाँठो कसेकी छिन् ।

आजमात्रै उनी वैवाहिक जीवनमा बाँधिएको उनका निकटस्थहरुले जनाएका छन् । कंगनाले भारतीय रोहनप्रित सिंहसँग बिहे गरेकी हुन् ।

बिहे पछि उनीहरु जे डब्ल्यु म्यारियट होटल पुगेका थिए । सो बिबाह समारोहमा दुवै पक्षका नजिकका नातेदारहरू सहभागिता रहेको थियो ।

नेहा बेहुलीको भेषमा अत्यन्तै सुन्दरी देखिएकी छन् । नेहाले केही समय पहिला आफ्नो सामाजिक सञ्जाल मार्फत रोहन सँगको प्रेमको खुलासा गरेकी थिइन् ।

प्रतिक्रिया