निर्देशनमा निखारिदै निशान,नयाँ गीत दौतरी सार्वजनिक

काठमाडौ । युवा निर्देशक निशान बानियाँको उत्कृष्ट निर्देशन रहेको नयाँ गीत दौतरी भर्खर मात्र सार्वजनिक भएको छ ।

आफ्नो काममा निकै मेहनत गर्ने बानियाँले आफ्नो काममा अत्यन्तै मेहनत गरेका छन् ।

शान्ति श्री परियार र कृष्ण अधिकारीको आवाज रहेको सो गीतमा कृष्ण अधिकारीकै लय तथा शब्द सिर्जना रहेको छ ।

विमल अधिकारी र दिव्यनी ओलिको अभिनय रहेको सो गीतलाई पानस डिजिटलले बजार व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया