रमेशको बिहे हुने पछि कल्पना पनि बिहे गर्ने सोचमा

काठमान्डौ । रमेश प्रसाई सँगैको दोहोरीबाट निकै चर्चामा आएकी गायिका कल्पना दाहालले आफूले पनि अब बिहे गर्ने सोच बनाएको बताएकी छ ।

दर्शक श्रोताले उनीहरू बीच प्रेम होस् भन्ने चाहे पनि उनीहरू बीचमा भने त्यस्तो केही नभएको संयुक्त रुपमा मिडियामा आएर बताइसकेका छन ।

आउनुहोस् कल्पना सँग गरिएको कुराकानीको पुरै भाग हेर्नुहोस्

प्रतिक्रिया