काठमाण्डौ । पछिल्ला केहि दिन नेप्सेमा निकै उतारचडाव आइरहेको छ । एकैछिनमा बढ्ने र एकै छिनमा घट्ने शिलशिला सोमवार पनि कायम रह्यो ।
आज बजार बन्द हुने बेलामा करिव ९ अंकले नेप्से बढेको छ । नेप्से बढेसँगै २ हजार ७ विन्दुमा पुगेर बजार बन्द भएको छ । नेप्से बढे पनि कारोवार रकममा भने ठुलो गिरावट आएको छ । आज...}
काठमाडौं– नेपालको इतिहासमै सबैभन्दा ठूलो आइपिओ इन्फास्टक्चर बैंकको आवेदन अर्को साता आउने गरी काम भइरहेको रहेको कम्पनीले जनाएको छ ।
केही दिन अघि धितोपत्र बोर्डले(आईपीओं) निष्कासन गर्नका लागि अनुमति पाएसंगै आवेदनको बाटो खुलेको हो । नेपाल धितो पत्र बोर्डले नेपाल इन्फास्टक्चर बैंकलाई ८ अर्ब रुपैयाँ बरा...}
काठमाण्डौ । प्रिओपनिङ्गमा नेप्से करिव ९ अंकले बढेको छ । आज मंगलबार २१ कम्पनीको कारोवार भएकोमा अधिकांसको शेयर मूल्य मृद्धि भएको छ ।
बुटवल पावर कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै बढेको छ भने नागरिक लगानी कोषको सबै भन्दा धेरै कारोवार भएको छ ।
यो अबधिमा २४ लाख बराबरको कारोवार भएको छ । सोमवार सामान्य अ...}
ग्लोवल आइएमइ बैकको भाेली बुकक्लोज हुँदै छ । आज सम्म शेर किन्ने शेयर धनिहरुले मात्र लाभांस पाउने भएका हुँदा यो कम्पनीको शेयर किनबेचमा आज निकै चाप परिरहेको छ ।
यो समाचार तयार पार्दा सम्म बैकको ३ सय ५५ रुपैयामा कारोवार भइरहेको छ । करिव ७० हजार खरिद कर्ताहुँदा बैकको १ लाख ७४ हजार विक्रिकर्ता रहेका छन...}
काठमाण्डौ । मंगलबार नेप्से करिव ६ अंकले बढेको छ । योसँगै आज बजार २ हजार १३ विन्दुमा आएर बजार बन्द भएको छ ।
आइतवार घटेको नेप्से सोमबार र मंगलबार भने सामान्य अंकले बृद्धिभएको छ । नेप्से बढे पनि कारोवार रकममा भने उल्लेख्य बृद्धि हुन सकेन । आज नेप्सेका अन्य सूचकहरु भने घटेका छन ।
आज शेयर बजारमा २ सय ९...}