काठमाण्डौ । महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारण शेयर सार्वजनिक हुने भएको छ ।
साधारण सभामा आईपीओ निष्कासनको लागि प्रस्ताव पेश गरिएको थियो । कम्पनीले ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताप सर्वसहमत पारित गरेको छ ।
सभाले अध्यक्षद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ।व। २०७५,७६ को वासलात, नाफा नो...}
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा अचाक्ली आवेदन परेको छ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडअनुसार सोमबार अपराह्न ४ः३० बजेसम्म १२ लाख १ हजार ८९० आवेदकले १ करोड ८५ लाख ३५ हजार १०० कित्ताका लागि आवेदन दिएका छन्।
कम्पनीले माघ ३० आईपीओ निष्कासन गरेको थियो ।...}
काठमाण्डौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।
कोषमा नेपाल सरकारको तर्फबाट पाँच प्रतिशत लगानी गर्ने...}
काठमाण्डौ – बम्पर बोनस घोषणा गरेको फरवार्ड माइक्रोफाइनान्सले साधारण सभा बोलाएको छ ।
गत आर्थिक वर्षको मुनाफा बाट कम्पनीले बोनस शेयर दिने घोषणा गरेको थियो । सो कम्पनीको बोनस शेयर पाउन यही फागुन ४ गते अर्थात आज सम्ममा शेयर किन्नु पर्ने छ ।
लघुवित्तले फागुन २१ गते शुक्रबार, आफ्नो केन्द्रिय कार्यालय, दुह...}
काठमाण्डौ । फागुन महिना आइपुग्दा पनि अघिल्लो बर्षको लाभांस भोषणा गरिरहेका छन । यसै विच हिमालयन जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६र७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको...}