काठमाडौं-प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर बेचेर यसै त्रैमासमा ९ करोड नााफा बढाएको छ ।
प्रिमियरलले नेपाल पुनर्बीमा कम्पनीलाई सो सेयर प्रतिकित्ता १९०० रुपैयाँको दरले लिलाम प्रक्रिया मार्फत बेचेको हो । प्रिमियरले लिलाममा तेस्रोपल्ट राखेको सेयरलाई पु...}
काठमाडौं–कोभिडले विश्व अर्थतन्त्रमा पारेको असरसँगै त्यसको प्रभाव नेपालमा पनि परेको छ । सरकारले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर करिब ७ प्रतिशत हुने प्रक्षेपण गरिरहेको अवस्थामा मुलुकको आर्थिक वृद्धिदर खुम्चिने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
विश्व बैंकका अनुसार चालु आर्थिक वर्ष ०७७÷७८ (सन...}
काठमाण्डौ–नारायणी डेभलपमेन्ट बैंकले करिब साढे ६ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई ६ लाख ५६ हजार १६९ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ । यो हकप्रद सेयर हो ।
बैंकले हकप्रद सेयर निष्कासनका लागि अनुमति माग गरेकोमा ६ करोड ५६ लाख १६...}
काठमाण्डौ-आईतबारबाट दोस्रो बजारमा कारोबार सूरु भएको प्रभू लाईफ इन्स्योरेन्सको बुधबार मात्र सकारात्मक सर्किट लागेको छ ।
यो मिति सम्ममा खासै कारोबार नभएको कम्पनीको यो समाचार तयार पार्दासम्म १ सय २० कित्ताको कारोबार भएको छ । विक्रि गर्ने निकै न्युनहुँदा यसको सोचे जस्तो कारोबार हुन सकेको छैन । त्यसै आज...}
काठमाण्डौ – कारोबारको चौथो दिन नेप्सो १२ अंकले बढेर बजार बन्द भएको छ । नेप्से आज २१ सय ७७ विन्दुमा पुगेर बजार बन्द भएको छ ।
आज कारोबार भएका धेरै जसो कम्पनीको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १ सय ७ कम्पनीका शेयर धनिले आज कमाए ।
२ सय ५ कम्पनीको शेयर कारोबार भएकोम...}