काठमाण्डौ । केहि समय पहिला प्राथमिक शेयर सार्वजनिक गरेको चन्द्रागिरी हिल्सको शेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ ।
आज स्पेशल प्रिओपनिङ १ सय ६१ रुपैयाँमा पहिलो कारोबार भएको छ । यो सेसनमा सो कम्पनीको २ कित्ता कारोबार भएको छ । शेयर ३२ नम्वर ब्रोकरले खरिद गरेका छ भने ३४ र ५९ ब्रोकरले खरिद गरेको छ ।...}
काठमाण्डौ । आइतबार नेप्सेमा अहिले सम्मकै उच्च कारोबार १० अर्व ४४ करोड भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार मात्र होइन आज नेप्से पनि करिव ५० अंकले बढेको छ । आज लद्युवित्तका लगानीकर्ताहरु मालामाल भएका छन ।
२ सय २ कम्पनीहरुको कारोबार भएको बजारमा १ सय २५ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने ३६ कम्...}
काठमाडौ – नेपाली शेयर धेरै कम्पनीहरु प्राथमिक शेयर निष्कासनको प्रक्रियामा छन् । लगानीकर्ता २५ लाख माथि पुगेको अवस्थामा आइपीओ सबैको चासोको विषय बन्दै गइरहेको छ ।
यसै बीच साहस उर्जाले पनि शेयर निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ क...}
काठमाण्डौ – लगानीकर्ताको उत्साहजनक सहभागीताले नेप्से २४ सय ९० विन्दुमा पुगेको छ । अहिले सम्मकै उच्च विन्दुमा रहेको नेप्से बुधबार प्रि ओपनिङ सेसनमा १६ अंकले बढेसँगै सो विन्दुमा पुगेको हो ।
मंगलबार पनि नेप्से अर्धसतक भन्दा धेरैले बढेको थियो । यो सेसनमा आज ६० कम्पनीको कारोबार भएकोमा अधिकांसको शेय...}
काठमाण्डौ – उच्च विन्दुमा पुगेर नेप्से बुधवार सामान्य घट्दै बजार बन्द भएको छ । आज करिव ७ अंकले घट्दा नेप्से २६ सय ६७ विन्दुमा पुगेको छ ।
आज बजारमा २ सय २ कम्पनीको ९ अर्व ५३ करोड भन्दा धेरैको कारोबार भएको छ ।
नेप्से सामान्य अंकले घटे पनि कारोबार रकम भने उत्साहजन भएको हो । कारोबार भएका २ सय २...}