काठमाण्डौ । आइतबार नेपाली बजारमा सुनको मूल्यले थोरै घटेर कारोबार भएको छ ।
हिजो तोलाको ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज सोमबार ३ सय रुपैयाँले घटेर तोलाको ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य आज ९० हजार २ स...}
कमलराज ढकाल / केहि समय पहिला प्राथमिक शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गरेको ज्योती लाईफको शेयर मूल्यमा मंगलबार पनि सर्किट लेवलमा कारोबार भएको छ ।
आज करिव १० प्रतिशतले बढेको शेयर मूल्य अब समग्रमा ७ सय ५१ रुपैया पुगको छ । लगानीकर्ताले १ हजार लगानी गरेर आजको मितिमै ७५ सय कमाउन सफल भएका...}
काठमाण्डौ – लगातार ओरालो लागेर लगानीकर्ता दुखि बनाएको शेयर बजार आज भने सामान्य बृद्धि भएको छ । करिव ३ अंकले बढेर २६६४ विन्दुमा पुगेको छ ।
कारोबार अवधिभरनै आज नेप्सेमा निकै उतारचडाव आयो । केहि समयमै बढ्ने नेप्से क्षणमै घटेर कारोबार समेत भएको थियो ।
आज २ सय १६ कम्पनीहरुको शेयर कारोबार भएकोमा १...}
काठमाण्डौ । आज २ सय १६ कम्पनीहरुको शेयर कारोबार भएकोमा १ सय ७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ५८ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै १८ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।
आज ४ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने नागरिक लगानी कोषको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएक...}
काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।
यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।
केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर...}