काठमाडौं- अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजबाट करिब साढे ५२ लाख कित्ता सेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । १ सेयर बराबर ०.५ सेयरका दरले हकप्रद सेयर वितरण गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
५२ लाख ४१ हजार एक सय ९७ कित्ता हकप्रद सेयर निष...}
काठमाण्डौ – बैशाख लागेसँगै विभिन्न कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरिरहेका छन । यसै विच चन्द्रागिरी हिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीको वित्तिय विवरण अनुसार सञ्चित नाफा निकै बढेको देखिन्छ । कम्पनीले केहि समय पहिला प्र...}
काठमाण्डौ – पछिल्लो समय नेपाली नयाँ लगानीकर्ताहरुको लागि प्राथमिक शेयर निकै चासोको विषय बन्ने गरेको छ ।
हितग्राहि खाता खोल्ने ३२ लाख भन्दा धेरै भएसँगै शेयर आवेदनको पनि किर्तिमान कायम भइरहेको छ । पछिल्लो एउटा कम्पनीको शेयरको लागि १६ लाख भन्दा धेरैले आवेदन दिएका थिए । यसले प्राथमिक शेयरको निकै माग रहे...}
काठमाण्डौ – बर्षको पहिलो दिन साथै साताको अन्तिम दिन विहिबार नेप्से २१ अंक भन्दा धेरैले बढेको छ । योसँगै नेप्से २७ सय ३५ विन्दुमा पुगेको छ ।
पछिल्लो केहि समय नेप्से लगातार उकालो लागिरहेको छ । नेप्सेसँगै आज कारोबार रकम पछि एक महिना यताकै उच्च भएको छ । कारोबार भएका २ सय १७ कम्पनीहरुको ८ अर्व २९...}
काठमाण्डौ – विहिबार ९८ कम्पनीहरुको शेयर मूल्य बढेको छ । त्यति मात्र होइन आज विकास बैकका लगानीकर्ताहरु मालामाल बनेका छन ।
कारोबार भएका २ सय १७ कम्पनीहरुको ८ अर्व २९ करोड भन्दा धेरैको कारोबार भएको छ । यो अवधिमा ८ कम्पनीको शेयर मूल्य सर्किट लेवलबै कारोबार भएको छ भने बेष्ट फाइनान्सको शेयर मूल्य...}