काठमाण्डौ – नेपाली शेयर बजारमा हित ग्राही खाता खोल्ने संख्या ३५ लाख माथि पुगेको छ ।
यति मात्र हैन दैनिक ५ लाखको हाराहारीमा सक्रिय लगानीकर्ताले शेयर बजारमा कारोबार समेत गरिरहेका छन् ।
केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर...}
काठमाडौं—सर्वसाधारणका लागि आईपीओ जारी गरेको सिंगटी हाइड्रो इनर्जीको शेयर सूचीकण प्रकृया अघि बढेको छ । कम्पनी शेयर सूचीकरणको लागि कागजातहरु सिडिएस एण्ड क्लियरिङ्गमा पुगेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गले सूचीकरणका लागि आवश्यक कागजातहरु प्राप्त भएको छ । सिडिएससीले कम्पनीबाट प्राप्त कागजातहरू अध्ययन गरेर...}
काठमाण्डौ – सुरक्षित लगानी मानियको मध्य ऋणपत्र पनि एक हो । साना लगानीकर्ताको यसमा निकै कम रुचि हुने गरेको भए पनि ठुला लगानीकर्ताहरुले यसमा लगानी गर्ने गर्दछन ।
यसै विच वार्षिक साढे ८ प्रतिशत ब्याजदरमा नेपाल बैकले बैंकले बैशाख २२ गतेदेखि ‘८।५० प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ निष्काशन तथा बिक्र...}
काठमाण्डौ – सारथी नेपाल लघुवित्तले संस्थापक शेयर लिलामी गर्ने भएको छ ।
कम्पनीले एक सूचना प्रकाशित गर्दै शेयर बिक्री गर्न लागेको जनाएको छ ।
संस्थाको संस्थापक समूहतर्फको सेयरधनीहरुबाट चुक्ता नभई बाँकी रहेको ४ हजार १५८ दशमलव ५० कित्ता सेयर बैशाख १७ गतेदेखि लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्न लाग...}
काठमाडौं-एनआरएन डेभलपमेन्ट फण्डले ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । गैरआवासीय नेपालीलाई लक्षित गरी फण्डले छिट्टै आईपीओ जारी गर्ने योजना बनाएको गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले बताएका हुन् ।
संघले १० अर्ब रुपैयाँ नेपालका कृषि, पर्यटन र पूर्वाधार...}