• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

रु रु जलविद्युतको पहिलो कारोबार कतिमा भयो ?

काठमाण्डौ – शेयर निष्कासन गरेर दोस्रो बजारमा प्रवेश गरेको रुरु जलविद्युतको आज स्पेश प्रिओपन सेसनमा कारोबार भएसँगै दोस्रो बजारमा विधिवत शेयर खरिद विक्रि हुने भएको छ ।

आज सो कम्पनीको ३ सय ५६ रुपैयाँमा १० कित्ताको पहिलो कारोबार भएको छ । सा शेयर ४१ ब्रोकरबाट खरिद गरिएको छ भने ४ नम्वर ब्रोकरले विक्रि गरेको छ । कम्पनीले केहि समय पहिला प्रिमियममा प्राथमिक शेयर निष्कासन गरेको थियो । आईतबार नेप्सेमा सूचिकृत भएसँगै आजबाट कारोबार सुरुभएको हो ।

प्रतिक्रिया