काठमाण्डौ – केही दिन पहिला शेयर निष्कासन गरेको ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख भन्दा बढीले आवेदन दिएका छन्। जुन आइपीओमा परेको हालसम्मकै धेरै आवेदन हो।
क्यापिटलको अनुसा...}
काठमाडौं–बुक बिल्डिङ बिधिबाट शेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टले करिब ४० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । ४ अर्ब पुँजी रहेको सर्वोत्तमले त्यसको १० प्रतिशत हुन आउने ४० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्न लागेको हो ।
यही साता सम्ममा आइपीओ निष्कासनको काम टुङ्गो लगाउने...}
काठमाण्डौ – ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ८।५५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६।८७ बिक्री गर्ने भएको छ ।
बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । दश वर्षको अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानी...}
काठमाण्डौ – साताको पहिलो दिन आइतबार प्रि ओपनिङ सेसनमा नेप्से करिव १४ अंकले बढेर समग्र बजार २५ सय १९ विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ४३ कम्पनीहरुको शेयर खरिद विक्री भएको छ । जस मध्य ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको शेयर मुल्य घटेको छ । साथै ४ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ...}
ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आइपिओ) मा लगानीकर्ताकाे आकर्षण बढ्दाे छ ।
आइतबार बिहानसम्ममा ९ लाख ८२ हजार ६ सय ७७ जना लगानीकर्ताले २ कराेड १२ लाख ४४ हजार ३ सय ६० कित्ताको लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्ध...}