ग्लोबल आइएमई बैंक लिमिटेडले आज (चैत १ गते) देखि ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ...}
काठमाडौं – नेपाली शेयर बजारमा सबैभन्दा धेरै प्राथमिक शेयर निष्कासन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोण्ड जारी गर्ने भएको छ ।
आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलर बराबरको बोण्ड जारी गर्न लागिएको जानकारी दिए ।
आइतबार राजधानीमा आयोजित नेपाल आर्थिक...}
काठमाडौं – पछिल्ला केही दिन नेप्से र समग्र बजार ओरालो लाग्ने पनि लगानीकर्ताहरुको लागि लगानीका अवसरहरू भने धेरै खुलिरहेका छन् ।
यसै बीच अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासन अनुमति पाएको छ । मंगलबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको हो ।
कम...}
काठमाण्डौ – नागरिक लगानी कोषले फागुन २१ गते शुक्रबारदेखि लिलामीमा राखेको साढे ३ लाख कित्ता सर्वसाधारण समूहको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ।
कोषले हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको ३ लाख ५४ हजार १५० कित्ता शेयर लिलामीमा राखेको हो । यसबाट कोषले न्यूनतम ३ करोड ५४ लाख १५ हजार प्रि...}
काठमाण्डौ आईपीओ सार्वजनिक भएको लामो समय पछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ग्रीनलाइफ हाइड्रोपावरको शेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको १ करोड ८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको शेयरलाई जीएलएच कारोबार संकेत पाएको छ । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९९ रुपैयाँ...}