• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बजार बन्द हुने बेलामा नेप्से घट्यो,कारोबार रकम भने ७ अर्वमाथि

काठमाण्डौ – साताको दोस्रो दिन सोमबार नेप्से १३ अंगले घटेको छ । दिनै भरी हरियो रहेको नेप्से बजार बन्द हुने अन्तिम घण्टामा भने विक्री चापले बजार घटेको थियो ।

आज २१६ कम्पनीहरुको ७ अर्ब ५० करोड भन्दा धेरैको कारोबार भएको छ ।

कारोबार भएका मध्य ५ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ भने ६३ कम्पनीहरुको शेयर बढेको छ भने ११३ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको शेयर मूल्य यथावत रहेको छ ।

आज नेप्सेका अधिकांस उपसुचकहरु घटेका छन् भने अपी पावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया