काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से करिव ३ अंकले बृद्धिहुँदै बजार बन्द भएको छ ।
बुधबार सतकले बढेको नेप्से आज पनि उतारचढावका विच बजार सामान्य बढेर बन्द भएको छ । योसँगै समग्र बजार २८१९ विन्दुमा पुगेको छ । आज बैकका लगानीकर्ताहरुले कमाए पनि अन्य क्षेत्रको शेयर मूल्य भने घटेको छ । नेप्स...}
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकले असोज २५ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ ।
बैंकले एक सय रुपैयाँ अंकित २४ लाख ३३ हजार ३६३ कित्ता सेयर जारी गर्ने भएको हो । १०ः ३ को अनुपातमा जारी हुने सेयरमा भदौ ३१ गतेसम्म कायम कम्पनीका सेयरधनीले आवेदन दिन पाउनेछन् । असोज १ गतेदेखि बुक क्लोज भएको कम...}
काठमाण्डौ । अगुवा लगानीकर्ता दिपेन्द्र अग्रवालले आज पनि बजार आक्रामक रुपमा बढ्ने अनुमान गरेका छन ।
कारोबार सुरु भएको केहि समयमै उनले आफ्नो सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिएका हुन ।
उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन आज मार्केट १२५ अंकले बढ्छ होला अब मार्केटले नयाँ हाई ब...}
काठमाण्डौ-साताको अन्तिम दिन प्रिओपन सेसनमा नेप्से करिव १७ अंकले बृद्धि भएको छ ।
यो सेसनमा आज ६४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा ५७ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ४ कम्पनीहरुको शेयर भने घटेको छ । त्यस्तै १ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
सिद्धार्थ बैकको सबै भन्दा धेर...}
काठमाण्डौ- सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को आलोचनासमेत गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले गत २५...}