काठमाण्डो । साताको दोस्रो दिन नेप्से प्रिओपन सेसनमा ४।१४ अंकले बढेर कारोबार भएको छ । योसँगै समग्र बजार २७६२ विन्दुमा पुगेको छ ।
यो सेसनमा आज ३९ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा २८ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ४ कम्पनीहरुको शेयर मूल्य भ...}
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।८८९८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो...}
काठमाण्डौं–मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको पहिलो चरणमा निष्कासन गरेको आईपीओ (आज) सोमबार बाँडफाँड हुँदैछ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका बासिन्दा र जिल्लाका अन्य क्षेत्र बासिन्दाका लागि गत साउन ५ गतेदेखि साउन ३२ गतेसम्म निष्कासन गरेको आईपीओ बाँडफाँड हुने भएक...}
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर (आईपीओ) असोज ११ गते सोमबारबाट धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने भएको छ ।
आईतबार नेप्से सँग सम्झौता गरेसँगै यसको कारोबारको लागि मिति तय भएको हो ।
नेप्सेले लघुवित्तको शेयर दोश्रो बजारमा कारोबारका ल...}
काठमाण्डौ - असोज महिनाको लागि दोर्श्रो आइपीओ आज देखि खुल्ला भएको छ ।
बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका...}