काठमाण्डौ । बैकहरुले धमाधम बोनस घोषणा गरिरहेका बेला कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २।६७ प्रतिशत नगद लाभांश गरी कुल ८।६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज...}
काठमाडौं–सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणका कारण नेपाल धितोपत्र बोर्डको अध्यक्ष भीष्मराज ढुंगानाको पद धरापममा परेको छ । ढुंगानाले कानुनविपरित छोरीको नाममा सर्वोत्तमको सेयर किनेको देखिएपछि निलम्बनमा परेका ढुंगानासँग उनलाई हटाउने तयारीका साथ मन्त्रिपरिषदले प्रष्टीकरण सोध्ने तयारी गरेको छ ।...}
काठमाडौ - बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रिमा ल्याएको आईपीओमा पहिलो दिनमा नै साढे ४ लाख बढी आवेदकले आवेदन दिएका छन्।
बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार सोमबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा ४ लाख ५३ हजार ७७८ जना आवेदकले ५९ लाख ४९ हज...}
काठमाण्डौ । साताको दोस्रो दिने नेप्से परिसुचक ७३ अंकले घटेर बजार बन्द भएको छ । योसँगै समग्र बजार २६८५ विन्दुमा झरेको छ ।
आज कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्य घटे पछि नेप्सेमा दवाव सिर्जना भएको हो । २२७ कम्पनीहरुको शेयर खरिद विक्री हुँदा पाँच अर्व १२ करोड बराबरको कारोबार भएको...}
काठमाण्डौ । आयोजना प्रभावित क्षेत्रका जनाताको लागि प्राथमिक शेयर निष्कासन गरेको मध्य भोटेकाशीले यहि असोज २० गतेदेखि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको असोज २५ गतेसम्म ९० लाख कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जना...}