काठमाडौ - नेपालको शेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।
४० दिनको अवधिमा बजार ६०० भन्दा धेरै विन्दुले घटेको छ । राष्ट्र बैंकको मौद्रिक नीति र त्यसमा आएको शेयर धितो कर्जा को सीमा १२ करिब बनाउनु बजार घट्नुको मुख्य कारण हो भन्ने गरिन्छ । तर बजारमा सामाजिक सञ्जालहरुमा हुने छलफल पनि रहेको आरोप ला...}
काठमाण्डौ - काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनसम्म १९ गुणाको आवेदन परको छ ।
कम्पनीको आईपीओमा १० लाख ९० हजार ३ सय ३३ जना आवेदकबाट १ करोड ४१ लाख ५० हजार ५ सय ५० कित्ताको लागि आवेदन परेको हो कम्पनीले असोज ११ गते देखि सर्वसाधरणका लागि साधारण सेयर बिक्रि खुला गरेको हो ।&...}
काठमाण्डौ । रिज लाइन इनर्जी पौने २१ लाख बढी कित्ता आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार रुपैयाँको ३० प्रतिशतले आउने २० करोड ८२ लाख ८७ हजार रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २० लाख ८२ हजार ८७० कित्ता...}
काठमाण्डौ । शेयर बजारमा पहिरो जानेक्रम निरन्तर ओरालो लागिरहेको छ । आइतबारबाट घट्न सुरु गरेको नेप्से मंगलबार पनि कायम रहेको छ ।
मंगलबार नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार हुने १३ वटै उपसमूह ओरालो लागेका छन् ।
नेपाल स्टक एक्सचेञ्जका सेयर कारोबार मापक नेप्से परिसूचक ७०।०१ अंकले घटेर...}
काठमाण्डौ । साताको तेस्रो दिने प्रिओपन सेसनमा नेप्से करिव २ अंकले घटेर कारोबार भएको छ ।
योसँगै समग्र नेप्से २६८३ विन्दुमा झरेको छ । यो सेसनमा आज २६ कम्पनीहरुको शेयर खरिद विक्रिी भएकोमा ७ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने १२ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै ७ कम्पनीको शेयर...}