काठमाडौं - मञ्जुश्री फाइनान्स लिमिटेडले आकर्षक लाभांश घोषणा गरेको छ ।
फाइनान्सको आज मंसिर २४ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभां...}
काठमाण्डौ । पछिल्लो समय ओरालो लागिरहेको शेयर बजार प्रति धेरैले आफ्नो आफ्नो प्रतिक्रियाहरु दिइनै रहनुभएको छ । बजार घटेर यो अबस्थामा आउनुमा विभिन्न कारण भएपनि अग्रज लगानीकर्ताहरुले सबैलाई नआत्तिन अनुरोध गरिरहेका छन ।
यसै विच स्वतन्त्र पूँजी बजार सुधार संघका केन्द्रिय अध्यक्षले पनि यस्तै अबस्थ...}
काठमाडौं - शेयर बजार सुस्ताएको बेला आइपीओ निष्कासन गर्ने कम्पनीहरु भने बढेका छन् । करिब ७ अर्बको आइपीओ निष्कासनको पाइप लाइनमा रहेका छन् ।
यस्तै सुपरमाई हाइड्रोपावर र सान्जेन जलविद्युत कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेका छन् ।
यी दुई कम्पनीको गरी कुल ४६ लाख ५०...}
काठमाण्डौ । साताको अन्तिम दिन विहिबार नेप्से करिव ६ अंकले घटेर समग्र बजार २४५० विन्दुमा आएको छ । यो हप्ता लगानीकर्ताको लागि त्यति सुखद हुन सकेन । आज नेप्सेसँगै कारोबार रकम पनि घटेर २ अर्व ६७ करोडमा आएको छ ।
आज कारोबार भएका २३१ कम्पनीहरुमा ७२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने १०६ कम्पनीहरुक...}
काठमाण्डौ । पछिल्लो समय नेपाली शेयर बजार एकोहोरो घटिरहेको छ । यस्तो अबस्थामा सबै भन्दा धेरै नयाँ लगानीकर्ताहरु आत्तिएको र बजारबाट निस्किइरहेको अनुमान गर्न सकिन्छ ।
यसै विच नयाँ लगानीकर्ताहरुलाई प्रेरित र सुझाव दिँदै आएका अनुभवी लगानीकर्ता नवराज दाहालले आत्तिएर शेयर बेच्न नहुने सुझाव दिनु भए...}