काठमाडौं - इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १२ करोड ४० लाख रूपैयाँ बराबरकाे १२ लाख ४० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न मंसिर २४ गते सेबाेनमा...}
काठमाडौं - पूँजीबजार सुदृढीकरण बृहत कार्यदलले आज अर्थमन्त्री जनार्दन शर्मालाइ भेटेको छ । दलका संयोजक अम्बिका प्रसाद पौडेलले सो कुराको पुष्टि गर्नुभएको छ ।
शर्मासँग भेटमा कार्यदलले पूँजीबजारमा देखिएका समस्या तत्काल समाधान गर्न आग्रह गरेको थियो । उता शर्माले पनि नियामक निकायमा प्रमुख चयन देखि...}
काठमाण्डौ । सेयर बजार मापक सूचक नेप्से मंगलबार ६ प्रतिशतले बढेपछि आज दिनभरका लागि कारोबार बन्द भएको छ ।
प्रचण्डको पूँजी बजार विरोधी अभिव्यक्तिका कारण पछिल्लो २ दिनमा १६८ अंकले घटेको बजार सूचक मंगलबार एकैदिन १३७।१८ अंकले बढेको हो ।
आज २२० कम्पनीहरुको शेयर कारोबार भएकोमा अधिकांस कम्पनीहरुको शेयर...}
काठमाण्डौ । नेप्सेमा आक्राम बृद्धि भएको छ । आज समग्र बजार सूचक ५ प्रतिशतले बढेपछि नेप्सेको कारोबार ४० मिनेटको लागि बन्द भएको छ ।
अहिले बजार १ सय १४ अंकले बढेर कारोबार भइरहेको छ । बजार १२ बजेर ३८ मिनेट जाँदाबाट ४० मिनेटको लागि बन्द भएको छ । त्यस पछि पून बजार सञ्चालन हुने छ । यो अबधि सम...}
काठमाण्डौ । कांग्रेस नेता प्रकाशमान सिंहले दोस्रो चरणको चुनावमा प्रधानमन्त्री शेरबहादुर देउवालाई सहयोग गर्ने भएका छन् । सिंह निवास पुगेर देउवाले सँगै मिलेर जान आग्रह गरेपछि सिंह सहमत भएका हुन्।
पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसेकपछि दोस्रो चरणको चुनाव आजै हुने भएको छ । देउवाले २२ सय ५...}