शेयर बजार बढ्न झोले संघ संस्था बन्द हुनु जरुरी छ - नवराज दहाल

काठमाण्डौ । पछिल्लो समय नेपाली शेयर बजार निरन्तर ओरालो लागिरहेको छ । सरकारले ल्याएको मौद्रिक नितिको कारण शेयर बजार ओरालो लागेको आरोप लगाउनेहरु समेत धेरै छन । 


३२ सय आसपास पुगेको शेयर बजार अहिलेको अबस्थामा आउनु सामान्य नभइ चलखेल भएको धेरैको बझुाई छ । यस्तै नयाँ लगानीकर्ताहरु माफ निकै परिचित विलेषक नवराज दहालले शेयर बजार सँग सम्बन्धीत संघ संस्थाहरुले पनि बजार माथि जान नदिएको आरोप लगाउनु भएको छ । 


आँफु मात्र जान्ने छु भन्ने भावले सबैलाई आरोप प्रत्यारोप लगाउने कारणले बजार चाहे अनुसार माथि नगएको उहाँको भनाई छ । 

 

प्रतिक्रिया