काठमाडौं - तिहारको बेला समेत शेयर बजारको चर्चा निकै चलिरहेको छ । कतिले लक्ष्मी पूजाको दिन आफ्नो portfolio पूजा गरेको तस्बिर सार्बजनिक गरेर चर्चामा आएका छन् भने कतिले शेयर बजार तिहारको टीकामा उतारेर चर्चामा आएका छन् ।
यसै बीच एक लगानीकर्ताले आफ्नो निधारमा बढ्दो क्रममा रहेको बजारको संकेत गर्न...}
काठमाडौं - शेयर बजारमा लगानीकर्ताहरु थपिनेक्रम जारी छ । संख्या बढेसँगै चासो र चर्चा पनि निकै बढेको छ । अहिले गाउँ गाउँमा शेयर बजारको कुरा हुन् थालेको छ ।
पछिल्ला २ महिनाको अवधिमा शेयर बजार ७ सय विन्दुले घटेर २५ सय भन्दा तल्लो बिन्दुमा आइपुग्यो । नेप्सेमा नै नकारात्मक सर्किट लागेर बजार बन्द...}
काठमाडौं - नेपालमा आइपीओ निष्काशनको लाइनमा धेरै कम्पनीहरु रहेका छन् यसै क्रममा नयाँ कम्पनीको शेयर निष्काशनको लागि सेबोनमा निवेदन दिएको छ ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ अनुमति मागेको हो ।
कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत कात्तिक १४ गते...}
काठमाडौँ - बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् ।
पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ९१ लाख ७१ हजार ६६० पुगेको पनि अधिकारीले जनाएका छन् ।...}
काठमाडौं–विभिन्न कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिरहेका बेला अर्को एक कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन कम्पनी लिमिटेडले पौने ४८ करोड रुपैयाँ बढीको आईपीओ निष्कासनको तयारी गरेको छ ।
स्वेतगंगाले आईपीओ निष्कासनको अनुमति माग्दै न...}