काठमाण्डौ । विश्वमा कोरोना महामारीको दोस्रो लहर ओमिक्रोन ब्यापक फैलिँदै गएसँगै त्यसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने विश्वास ब्यक्त गरिएको छ ।
अगुवा लगानीकर्ता दिपेन्द्र अग्रबालले माघ लागेसँगै शेयर बजार फेरी अल टाईम हाइमा पुग्ने अनुमान गरेका छन । पुस मसान्त आइसक्यो,कोरोनाले भारतमा त्रास...}
काठमाण्डौ । साताको अन्तिम दिन नेप्से प्रिओपन सेसनमा १ दशमलव ४३ अंकले घटेर समग्र बजार २६४७ विन्दुमा आएको छ ।
आज सो सेसनमा १८ कम्पनीहरुको मात्र शेयर खरिद विक्री भएको छ भने जस मध्य ८ कम्पनीहरुको मात्र शेयर मूल्य बढेको छ भने बाँकी ४ कम्पनीको शेयर मूल्य भने घटेको छ साथै अन्य कम्पनीहरुको शेयर मूल...}
काठमाडौं–एशियन हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
आईपीओ निष्कासनको अनुमति माग्दै कम्पनी नेपाल धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले आयोजना प्रभ...}
काठमाडौं - धितोपत्र बोर्डमा प्रमुख नहुँदा २९ कम्पनीहरूको आइपीओ निष्कासन विगत ५ महिनादेखि रोकिएको छ । जसले धेरै आयोजनाहरु प्रभावित भएका छन् ।
सेबोनमा अध्यक्ष नहुँदा झन्डै ४ महिनादेखि आईपीओ निष्कासन हुन सकेको छैन। अहिले सेबोनको पाइपलाइनमा २९ वटा कम्पनीका आईपीओ स्वीकृतिको पर्खाइमा छन्।&n...}
काठमाण्डौ । निरन्तर उकालो लागिरहेको बजारमा बुधबार पनि ब्र्रेक लागेको छ । आज नेप्से परिसुचक ३० अंक भन्दा धेरैले घटेर समग्र बजार २६४९ अंकमा आएको छ ।
नेप्से घटे पनि आज कारोबार रकममा भने सामान्य सुधार आएको छ । २३६ कम्पनीहरुको ४ अर्व ६२ करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध...}