काठमाण्डौ । आईपीओ निष्कासन गरेको लामो समयपछि बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । योसँगै दोस्रो बजारमा कारोबार हुने भएको छ ।
हाल कम्पनीको उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीको शेयर यसै साता कारोबार हुनेगरि प्रक्...}
काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से ७ अंक भन्दा धेरैले बढेर समग्र बजार २७०० विन्दुमा पुगेको छ । अघिल्लो साता नेप्सेको लागि सुखद भएको थियो भने यो हप्ता पनि बजारले राम्रो संकेत देखाएको छ ।
आज २४ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १६ कम्पनीहरुको शेयर मूल्य बढेको भने ३ कम्पनीहरु...}
काठमाडौं । लामो समयपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रमुख कार्यकारी अधिकृत पाउने भएको छ । गत भदौदेखि सीईओ विहीन भएको नेप्सेले यसै महिनाभित्र सीईओ पाउने निश्चित जस्तै छ ।
सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्च (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह...}
काठमाण्डौ । लामो समयदेखि रोकिएको हकप्रद शेयर निष्कासन सुरु हुने भएको छ । छ्याङदी हाइड्रोपावरको ९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर माघ ११ गतेदेखि निष्काशन गर्ने अनुमती पाएको छ ।
पूँजी वृद्धिका लागि कम्पनीले हाल कायम १० बराबर ३ कित्ता सेयरको अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ए...}
काठमाडौं - विकराल बनेको तरलता अभाव बिस्तारै सहज हुँदै गइरहेको देखिएको छ । बैंकहरुमा निक्षेप बढ्दै जाँदा औसत सीडी रेसियोमा सुधार हुँदै गएको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंकहरुको औसत सीडी रेसियो ९० प्रतिशत झरेको छ। गत पुस १९ गते औसत सीडी रेसियो ९०.४५ प्रतिशत रहेकोमा पु...}