काठमाण्डौ । नेप्सेमा सोमबार रौनक कायम रहेको छ । आज कारोबार सुरु भएको एक घण्टामै २ अर्व हाराहारीको कारोबार भएको छ । यो केहि समय यताकै उच्च कारोबार हो ।
आज २ सय ८ कम्पनीहरुको २ अर्व माथिको कारोबार हुँदा नेप्से ३३ अंकले बढेको छ । आज नेप्से एक पटक २८ सय माथि पुगेर फर्केको थियो भने अहिले केहि उत...}
काठमाण्डौ । साताको दोस्रो दिन सोमवार प्रिओपन सेसनमा नेप्से करिव सात अंकले बढेर समग्र बजार २७७२ विन्दुमा पुगेको छ । आइतबार पनि ७३ अंकले बजार बढेर बन्द भएको थियो ।
आज यो सेसनमा ३७ कम्पनीहरुको ४८ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य २८ कम्पनीहरुको शेयर बढेको छ भने ३ कम्...}
काठमाडौं - एक समय शेयर बजार प्रति धेरैको उत्साहपूर्ण सहभागिता थियो । त्यो समय परिसूचक ३२ आसपास थियो । जब बजार एक तमासले घटेर २३ बिन्दुमा आयो धेरैले यो बजार छाडे । कारोबार रकम पनि २० सेवाबाट घटेर २/३ अर्बमा आयो ।
अहिले भने शेयर बजारमा फेरि रौनकता थपिएको छ । अघिल्लो हप्ता केवल १ दिन मात्र घटे...}
काठमाण्डौ । आईपीओ निष्कासन गरेको लामो समयपछि बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । योसँगै दोस्रो बजारमा कारोबार हुने भएको छ ।
हाल कम्पनीको उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । कम्पनीको शेयर यसै साता कारोबार हुनेगरि प्रक्...}
काठमाण्डौ । साताको पहिलो दिन नेप्से परिसूचक ७३ अंकले बढेर समग्र बजार २७६५ विन्दुमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकममा पनि उछाल आएको छ । केहि समय औषत कारोबार रकम ४ अर्व नजिक रहेकोमा आज भने त्यो बढेर ७ अर्व दश करोड हाराहारीमा पुगेको छ ।
आज २ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेको छ भने बा...}