शेयर विश्लेषक शिव चन्द्रलाई कस्ले गर्यो यस्तो आलोचना ?

काठमाडौं - शेयर बजार सँग सम्बन्धित विचारहरू राखेर सबैमाझ चर्चामा आएका लगानीकर्ता शिव चन्द्रले शेयर बजारको वास्तविक अवस्थाको बारेमा बोल्दा आफ्नो आलोचना हुने गरेको गुनासो गरेका छन् । 

केही समय पहिला उनले २९ सयमा नेप्से हुँदा यो किन्ने बेला हैन भन्ने अभिव्यक्ति दिएका थिए त्यस पछि उनको चर्को आलोचना भएको थियो । 

"ईण्डेक्स २९५० ताकाको कुरा हो पुग्दै नपुगेको ईण्डेक्स ३००० माथी नयाँ र साना लगानिकर्ता छिर्नु अहिलेको लागी घातक हुनेछ भनेर भन्दा तीन पुस्ते बल लगाएर उछितो काट्दै अहिले स्टप लसको बाटो रोज्ने मित्रहरुलाई 'अब अहिले ईण्डेक्स २५०० को लाईनमा त छिर्नै पर्छ है हामी' भनेर डोनले भन्यो भने खुकुरी लिएर सिधै खेद्न आउने त होला नि हैन ? " उनले लेखेका छन् । 

✍️ईण्डेक्स २९५० ताकाको कुरा हो पुग्दै नपुगेको ईण्डेक्स ३००० माथी नयाँ र साना लगानिकर्ता छिर्नु अहिलेको लागी घातक हुनेछ...

Posted by Shiva Chandra on Wednesday, March 2, 2022

 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय