काठमाण्डौ । निरन्तरको उकालो लाग्दै शेयर बजार २८ सय माथि पुगेको छ । ३२ सय माथि पुगेको बजार मौद्रिक निती सार्वजनिक भएपछि छटेर २३ सय नजिक आएको थियो ।
त्यस पछि बैंकको व्याजदर साथै तरलता अभावको चपेटामा परेको शेयर बजार माथि जान सकेको थिएन । केहि साता अघिबाट बजारमा राम्रो कारोबार रकम सहित नेप्से प...}
काठमाडौँ - साताको तेस्रो दिन प्रि ओपन सेसनमा नेप्से ७ अंक भन्दा धेरैले बजार बढेको छ । यो सँगै समग्र बजार २७९२ बिन्दुमा पुगेको छ ।
यो सेसनमा आज २७ कम्पनीहरूको ५२ लाख भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएका मध्य २० कम्पनीहरूको शेयर मूल्य बढेको छ ।
जोशी जलविद्युत कम्पनीको सबै भन्दा...}
काठमाडौं– रिक्त रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तीका लागि छनोट समितिले ३ जनाको सिफारिस गरेको छ ।
सीइओको लागि ११ जनाले आवेदन दिएका थिए । ११ जनाबाट ५ जनाको नाम सर्ट लिस्टमा राखेको थियो । ५ जनाबाट ३ जनाको नाम समितिले सिफारिस गरेको स्रोतले बताएको छ...}
काठमाडौं - एक समय शेयर बजार प्रति धेरैको उत्साहपूर्ण सहभागिता थियो । त्यो समय परिसूचक ३२ आसपास थियो । जब बजार एक तमासले घटेर २३ बिन्दुमा आयो धेरैले यो बजार छाडे । कारोबार रकम पनि २० सेवाबाट घटेर २/३ अर्बमा आयो ।
अहिले भने शेयर बजारमा फेरि रौनकता थपिएको छ । अघिल्लो हप्ता केवल १ दिन मात्र घटे...}
काठमाण्डौ । साताको दोस्रो दिन नेप्से परिसुचक करिव २० अंकले बढेर समग्र बजार २७८५ विन्दुमा पुगेको छ । आज नेप्सेसँगै कारोबार रकम भने स्थिर छ । ७ अर्व दश १२ करोड कारोबार हुँदा अधिकांस कमपनीहरुको शेयर मूल्य बढेको छ ।
नेप्सेमा २३६ कम्पनीहरुको शेयर खरिद विक्री भएकोमा १११ कम्पनीहरुको शेयर मूल्य बढेको छ भ...}