आत्तिनु पर्ने कुनै कारण छैन,नेप्से ७५०० माथि जान्छ - सुवासचन्द्र ढुङ्गाना

काठमाडौं - ३ वर्षको अवधिमा शेयर बजारले निकै फेडको मार्यो । त्यतिमात्र हैन संख्यात्मक रुपमा पनि शेयर बजारले निकै क्रान्ति आयो । 

आजको दिन सम्म आइपुग्दा Dmate खाता खोल्ने संख्या नै ५० लाख माथि पुगेको छ भने दैनिक कारोबार गर्नेको संख्या नै ५ लाख हाराहारी रहेको अनुमान छ । 

३२ सय नजिक पुगेको बजार त्यसपछि घटेर २३ सयको बिन्दुमा समेत आयो । यो बीचमा बजारबाट बाहिरिनेको संख्या समेत बढ्यो तर सर्वसाधारण सम्म यसको चर्चा घटेको छैन । 

शेयर बजारको प्राविधिक विश्लेषणमा पोख्त मानिने सुबास चन्द्र ढुङ्गानाले नेपाली शेयर बजारको आगामी दिन निकै राम्रो रहेको बताउनु भएको छ । 

शेयर बजार सामान्य तलमाथि हुने कुरा स्वाभाविक भएको बताउँदै उहाँले शेयर मापक सूचक ७५ सय माथि जाने  प्राविधिक पक्षहरु बलियो रहेको उहाँको भनाई छ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय