काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक २ अङ्क भन्दा धेरैले बढेको छ । मंगलबार १७ अङ्कले बढेको बजार आज भने बढेको हो ।
आज पनि कारोबार भएका मध्य बीमा समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । १३ कम्पनीहरूको शेयर खरिद बिक्री भएकोमा ११ कम्पनीको शेयर मूल्य बढेको छ भने एक कम्पनीको शेयर...}
काठमाडौं - सोमबारबाट दोस्रो बजारमा प्रवेश गरेको जाल्पा सामुदायिक लघुवित्तको शेयर मूल्य २ दिन कारोबार हुँदा पनि बढ्न सकेको छैन ।
स्पेशल प्रिओपन सेसनमा कम्पनीको ३१८ रुपैयाँ ६० पैसामा दश कित्ता शेयर कारोबार भएको छ ।
त्यसयता अपेक्षित कारोबार नहुँदा शेयर मूल्य बढ्न नसकेको हो । मूल्यमा सर्किट...}
काठमाडौं - भोलि बिहीबार शेयर बजार बन्द हुने भएको छ । अघिल्लो हप्ता समेत एक दिन बन्द भएको शेयर बजार भोलि होली ( पहाड) पर्व परेको र यस दिन सार्वजनिक बिदा भएको कारण बजार बन्द हुने भएको हो ।
सरकारले पहाड होली र तराई होली गरेर २ दिन होलीको बिदा दिने गरेको छ । बिहीबार होली मनाउने ठाउँमा बिहीबार र...}
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से घटेपनि कारोबार रकम भने औषतनै रहेको छ । सोमबार एक बजे सम्म मात्र कारोबार भएका शेयर बजार आज भने दिनैभरि चलेको थियो ।
आज नेप्से परिसूचक १७।१५ अंकले घटेर २६५०।९७ अंकमा आएको छ । त्यस्तै, आज दिनभरिमा २२९ कम्पनीको ६५ लाख...}
काठमाण्डौ । आज मात्र २० प्रतिशत नगद तथा २० प्रतिशत बोनस शेयर घोषणा गरेको नेपाल दुरसञ्चार कम्पनीको शेयर मूल्य आज ठुलो अङ्कले घटेको छ ।
यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्य प्रति शेयर ३३ रुपैयाँले घटेर १६८० रुपैयाँमा कारोबार भइरहेको छ । १७४८ रुपैयाँमा खुलेको कम्पनीको कारोबार केही सम...}