काठमाडौँ - देश विकास गर्न त्यो देशको शेयर बजार पनि मजबुद हुनु पर्छ । किन कि पूँजीको प्राथमिक स्रोत नै शेयर बजार हो । तर हाम्रो देशमा भने सरकारलाई शेयर बजारको कुनै मतलब नै नभएको जस्तो देखिएको छ ।
शेयर बजारको विकास र नियमनको काम गर्ने २ तालुकदार निकाय प्रमुख विहिन भएको अहिले ६ महिना हुन लागेक...}
काठमाण्डौ । साताको तेस्रो दिन मंगलबार बजार मापक सूचक नेप्से करिव ६ अंकले घटेर समग्र बजार २८१४ विन्दुमा आएको छ । सोमबार नेप्से करिव शतक हरामारीले घटेको थियो ।
आज दिनैभरि नेप्सेमा हरियाली भए पनि बन्द हुने बेलामा भने सामान्य घटेको हो । नेप्सेसँगै आज कारोबार रकम पनि घटेर ५ अर्ब ४९ करोडमा आएको छ...}
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले आज एक कम्पनीको बोनस सेयर सूचिकृत गरेको छ ।
नेप्सेले मंगलबार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको १० लाख २८ हजार एक सय ९८ दशमलव २४ कित्ता सेयर सूचिकृत गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट चुक्ता पुँजीक...}
काठमडौं - सोमबार सतक हाराहारीले घटेको शेयर बजार मंगलबार भने प्रि ओपन सेसनमा ७ अंक भन्दा धेरैले बढेको छ । यो सँगै समग्र बजार २८२७ विन्दु माथि पुगेको छ ।
आज याे सेसनमा ४२ कम्पनीहरूको करिब २६ लाख हाराहारीको शेयर खरिद बिक्री भएका छन् । कारोबार भएका मध्य २३ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्प...}
काठमाडौं - सोमबार शेयर बजारमा ठूलो अंकको गिरावट आयो । करिब सतक हराहरीमा बिना कारण घटेको शेयर बजारले धेरै लगानीकरताहरूलाई अचम्मित पारेको छ ।
सरकारले चुनाव सार्ने तयारी गर्नु,एनआईसी एशिया बैंकको बोनस रद्द हुनु जस्ता कारणले हिजो बजार घटेको कतिपयको अनुमान छ । बजार घटेपनि कारोबार रकम ठूलो आएको ह...}