काठमाण्डौ । सरकारले समयमै चुनाव गर्ने संकेत गरेपछि त्यसको प्रभाव शेयर बजारमा देखिएको छ । अघिल्लो साता ४ दिन घटेको शेयर बजार यो हप्ताको पहिलो दिन भने एक सय ५ अङ्क भन्दा धेरैले बढेको छ ।
आजको बुद्धिसँगै समग्र बजार २८८५ विन्दुमा पुगेको छ । नेप्से आक्रामक बढे पनि कारोबार रकम भने औसत नै रहेको छ । २३१...}
एनसीसी बैंकले साढे ७ लाख कित्ता माथिको संस्थापक सेयर बेच्ने भएको छ । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७ लाख ५९ हजार ३७२ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।
बैंकले दिएको जानकारीअनुसार संस्थापक सेयरधनी कोषराज वन्तले ३ लाख ८ हजार, बोधप्रसाद त्रिपाठीले १ लाख ८ हजार...}
काठमाण्डौ । साताको पहिलो दिन शेयर बजारमा उत्साह आएको छ । कारोबार सुरु भएको एक घण्टाको अबधिमा ८० अंक भन्दा धेरैले बढेर २ अर्ब बराबरको कारोबार भएको छ ।
योसँगै बजार फेरी २९ सय नजिक पुग्न थालेको छ । सरकारले हिजो मात्र जेठ भित्र चुनाव गर्ने गठबन्धन बीच समझदारी गरेपछि बजारमा रौनक आएको हो । ...}
काठमाडौं - अघिल्लो हप्ता ठूलो अंकले घटेको शेयर बजार यो हप्ताको पहिलो दिन प्रि ओपन सेसनमा आक्रमक बढेको छ । आज नेप्से २५ अंक भन्दा धेरैले बढेर समग्र बजार २८०५ बिन्दुमा पुगेको छ ।
नेप्से मात्र हैन कारोबार रकम पनि आक्रमक भएको छ । १ करोड ५७ लाख भन्दा धेरैको कारोबार हुँदा ३ दर्जन भन्दा...}
काठमाडौं - गत बुधबार नेपाल धितोपत्र बोर्डले विगत ५ महिनादेखि रोकिएको आइपीओ निष्कासन अनुमति दिने फाइल अघि बढायो । एकै पटक ६ कम्पनीहरूको शेयर निष्कासन अनुमति समेत दियो ।
यो सँगै ती कम्पनीहरुले यो हप्ता आइपीओ निष्कासन गर्ने तयारी गरेका छन् । यही आउँदो शुक्रबार जाल्पा सामुदायिक लघुवित्तको आइपीओ...}