काठमाडौं - कोरोनाविरुद्धको फाइजर खोप आइतबारदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई लगाइने भएको छ ।
कार्तिक २८ देखि मंसिर ४ गतेसम्म दीर्घरोगीलाई यो खोपको पहिलो मात्रा लगाइने छ । यो खोप पहिलो मात्रा लिएको २१ देखि २८ दिनपछि दोस्रो मात्रा दिइने छ । दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म लगाइने...}
काठमाडौं–कोभिड पछि पर्यटनमा सुधार आउने केही संकेत देखिरहेका बेला नयाँ होटल पनि सञ्चालनमा आउन थालेका छन् । नेपालमा एक पछि अर्को गर्दै धमाधम पाँच तारे होटल थपिएका छन् । पछिल्लो पटक गोल्यान ग्रुपको करिव पाँच अर्ब रुपैयाँको लगानीमा पाँच तारे होटल हायात प्लेस सञ्चालनमा आएको छ । यो काठ...}
काठमाडौं–चन्द्रागिरि हिल्स रिसोर्टलाई ‘इन्टरनेशनल हस्पिटालिटी एण्ड ट्राभल अवार्ड– २०२१’ प्रदान गरिएको छ । शनिवार नयाँ दिल्लीमा आयोजना गरिएको एक कार्यक्रममा नेपालको एक उत्कृष्ट रिसोर्टका रुपमा उक्त अवार्ड प्रदान गरिएको हो । हस्पिटालिटी इन्डिया, भारतीय पर्यटन बोर्ड र एक्स्प्ल...}
काठमाडौं–सिभिल लघुवित्तले शेयरधनीलाई बोनस शेयर दिने भएको छ । सभामा सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ ।
१०औं वार्षिक साधारण सभा आज कात्तिक २८ गते...}
काठमाडौं–ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिंग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ । बैंकले शनिबार बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा एक कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको हो ।
स्थानीय तहसम्मै डिजिट...}