म्याग्दी– मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् ।
हिउँपहिरोले नाउरीकोटकी रत्...}
काठमाडौं– नेपाली उद्यमीहरूलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग पु¥याउने उद्देश्यले चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजनामा आगामी पुसको २ देखि४ गतेसम...}
काठमाडौं–लम्बिनी विकास बैंकले शेयरधनीलाई बोनस दिने भएको छ । कम्पनीले १३ प्रतिशत बोनस दिने भएको छ । कम्पनीले यस अघि हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.७१२ प्रतिशत नगद लाभांश गरि कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । अब भने कम्पनीले १३...}
काठमाडौं–नेपालको आकर्षक रोजगार गन्तव्य कोरिया जानका लागि भाषा परीक्षाको मिति तय भएको छ । रोजगारीका लागि दक्षिण कोरियामा जानका लागि लिइने भाषा परीक्षा पुस १ गतेबाट सञ्चालन हुने भएको छ । रोजगार अनुमति प्रणाली (इपीएस) शाखा ग्वार्कोले सूचना जारी गर्दै आगामी पुस १ गतेदेखि भाषा परीक्षा हुने...}
काठमाडौं - नेपाल स्टक एक्चेन्ज (नेप्से) काे सीईओकाे लागी ११ जनाकाे दरखास्त परेकाे छ ।
नेप्सेकाे सीईओ बन्न बद्रीप्रसाद प्याकुरेल, प्रविण पन्दाक, जीवन अमगाई, कृष्ण कार्की, डा. रमेश कुमार भण्डारी, छविराज पन्त, निरञ्जन फुयाँल, दिपक गाैतम, गाेविन्द दाहाल, रमेश घिमिरे र केशव श्रेष्ठले दरखास...}