काठमाडौं । चार्टर्ड अकाउन्टेन्ट टपर विनय खड्का डिजिटल वालेट खल्तीको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् । यस अघि उनी विकास बैंकमा काम गर्थे ।
खड्काले साढे दुई वर्षजति एनआईसी एसियाको डिजिटल मार्केटिङ हेडको रुपमा काम गरेका थिए । त्यस अघि खल्तीकै प्रतिस्पर्धी कम्पनी ईसेवामा समेत काम...}
काठमाण्डौ । सुमधुर आवजकी धनि लोकप्रिय गायिका सुनिता बुढाको आवाज रहेको नयाँ गीत भर्खर मात्र सार्वजनिक भएको छ ।
उत्कृष्ट शब्द तथा लय सिर्जना रहेको गीतको म्युजिक भिडियो समेत दमदार रहेको छ । गीतलाई शिव अखेलीले शब्द सिर्जना रहेको छ भने लय इश्वर सिँहको रहेको छ । गीतका सम्पुर्ण पक्ष निकै उत्कृष्ट...}
काठमाडौं– प्रभु बैंकले मूल्यसँग सम्बन्धित सूचना चुहाएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रभु बैंकको सेयर कारोबार रोक्का गरेको छ । बैंकले सेयर कारोबार भइरहेको समयमा मंगलबार १ देखी ३ बजेसम्म सञ्चालक समितिको बैठक बसेर धितोपत्र कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा मूल्यमा प्रभ...}
काठमाण्डौं–दुई वाणिज्य बैंक हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरमा जाने भएका छन् । नेपाल राष्ट्रबैंकले हिमालय बैंकको लाभांश वितरण गर्नु पूर्व मर्जरको लिखित प्रतिबद्धता ल्याउन भनेको छ । प्रतिवद्धता नल्याएसम्म प्रस्तावित नगद लाभांश वितरण नगर्न हिमालयन बैंकलाई निर्देशन दिएको छ ।
राष्ट्...}
काठमाडौं - लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यका लागि आवेदन दिने समय सकिएको छ ।
अन्तिम दिन सम्ममा अध्यक्ष बन्नका लागि ११ जनाले आवेदन दिएका छन् । हिजो ५ बजेसम्म बोर्ड अध्यक्ष बन्नका लागि १ महिला सहित ११ जनाले आवेदन दिएको अर्थमन्त्रालयले जनाएको छ ।
आवेदन पेश गर्नेमा नेपाल...}