भारत - महाराष्ट्रको गढचिरौली जिल्लामा प्रहरी र नक्सलवादी विद्रोहीहरुबीच भएको भिडन्तमा २६ जना विद्रोहीको मृत्यु भएको छ ।
समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय एसपी अंकित गोयलले मृतकहरुको संख्या पुष्टि गरेका हुन् ।
गोयलले ग्यारपट्टी जंगलमा भएको भिडन्तमा चार प्रहरी पनि घाइते भएका छन् । घाइते प्रह...}
काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरामी भएर अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका हुन् ।
प्रचण्डको सचिवालयका अनुसार उनको रक्तचाप बढेपछि अस्पताल लगिएको थियो । ‘धपेडीले गर्दा...}
काठमाडौं–माछापुच्छ्रे बैंक लिमिटेडले शेयरधनीलाई बानेस शेयर दिने भएको छ । कम्पनीको २३औं वार्षिक साधारण सभाले बोनस शेयरसहित लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको १३ दशमलव ३० प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि शून्य दशम...}
काठमाडौं - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरुलाई जाँडरक्सी नखान निर्देशन दिनुभएको छ ।
अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरुले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताउनुभयो । पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाण्डौमा आयोजना गर...}
काठमाण्डौं– सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ आगामी साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गर्ने तयारी भइरहेको छ।
सामलिङ्ग पावरको आरटीएस नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओ सीडीएससीमा दर्ता भइसकेको छ । यदि नेप्सेमा आउँदो बुधबारभित्रै यो कम्...}