काठमाण्डौ । आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन ३ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।
आज सुन तोलामा ३ सयले घटेर छापावाला सुन प्रतितोला ९४ हजार ३ सय र तेजावि सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदी तो...}
काठमाण्डौ । केहि दिन देखि निरन्तर ओलारो लागेको शेयर बजार सोमबार भने उकालो लागेर कारोबार भइरहेको छ । यो समाचार तयार पार्दा सम्म समग्र बजार करिव ३० अंकले बढेर कारोबार भइरहेको छ ।
नेपाल राष्ट बैंकको ब्याजदरमा गरेको नयाँ प्रावधानले शेयर बजारमा यस प्रकारको प्रभाव परेको धेरैको अनुमान छ । नेप्सेसँ...}
काठमाडौं - साताको दोस्रो दिन सोमबार प्रि सेसनमा बजार मापक सूचक नेप्से करिब १ अङ्कले घटेको छ । योसँगै समग्र बजार 2688 विन्दुमा पुगेको छ ।
आज 40 कम्पनीहरूको 43 लाख 88 हजार भन्दा धेरैको कारोबार भएको छ । कारोबार भएकामध्ये 23 कम्पनीको सेयर मूल्य बढेको छ भने 9 कम्पनीको सेयर मूल्य पघटे...}
काठमाण्डौं—दुई लघुवित्तक संस्थाको आज बुक क्लोज हुँदैछ । लक्ष्मी लघुवित्त र आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७÷७८ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज कात्तिक २९ गते अन्तिम मौका रहेको छ।
यी दुवै लघुवित्त लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि कात्ति...}
काठमाडौं– तपाइँ एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शेयरधनी हो । त्यसो हो भने एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने अज अन्तिम दिन हो । आवेदन भर्नुहोस् । बैंकले असोज २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (कात्तिक २९ गते) अन्तिम दिन रहेको छ । बैंकले हाल...}