काठमाडौं - नेकपा एमालेको आउँदो महाधिबेसनको लागि अध्यक्षमा उमेदवारी दिएका भीम रावलले आफूले आत्यधिक मतले जित्ने दाबी गरेका छन् ।
एक टेलिभिजनको कार्यक्रममा बोल्दै उनले आफ्नो उमेदवारी कुनै हालतमा फिर्ता नहुने समेत बताए ।
विगत तीन दशक भन्दा लामो समयदेखि आफूले पार्टीम...}
काठमाडौं - साताको तेर्सो दिन बजार मापक सूचक नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको छ । नेप्से घटेपनि कारोबार रकम भने ४ अर्ब माथि पुगेको छ ।
बजार ३२ अंकले घटेर २७३३ बिन्दुमा आएको छ । मौद्रिक नीतिको अनावस्यक हल्लाका कारण लगानीकर्ताहरु मा अन्योल सिर्जना भएको बजार सम्बन्धी जानकारहरूको भनाइ छ ।...}
काठमाडौं । सुनको भाउ ह्वात्तै घटेको छ । मंगलबार सुनको भाउ प्रतितोला १६ सय रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । ...}
काठमाण्डौ । मंगलबार बजार मापक सूचक नेप्से प्रिओपन सेसनमा झिनो अंकले बढेको छ । आज नेप्से करिव ०.२४ अंकले बढेको छ । सोमबार बजार बढेरै बन्द भएको थियो ।
नेप्से बढेपनि कारोबार रकम भने निकै न्युन भएको छ । आज केवल दश कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ४ लाख ६२ हजार भन्दा धेरैको कारोबार भएका छ । खर...}
काठमाडौं । मेघा बैंकको बोनस पाउन मंसिर १४ गते सम्म शेयर धनी बन्नु पर्ने भएको छ । बैंकले साधारण सभाको मिति तय गरेसँगै बुक क्लोजको मिति समेत तय गरेको हो ।
कम्पनीको ११ औं बार्षिक साधारण सभा मंसिर २८ गते काठमाण्डौमा हुने भएको छ । कमलादी काठमाडौंमा बिहान ११।१५ बजेदेखि सभा सुरु हुनेछ । बैंकले गत...}