काठमाण्डौ । साताको पहिलो दिन आईतबार नेप्सेको आधिकारी साईटमा समस्या आएको लगानीकर्ताहरुले गुनासो गरेका छन । कारोबार अबधिमै नेप्सेका साईट नचले पछि चलखेल भएको हुन सक्ने धेरैले आशंका गरेका छन ।
नेप्सेको पुरानो आईट स्लो चले पनि नयाँ २ साईट भने चलेका छैन । उता नेप्सेले भने प्राविधिक समस्या आएको र समाधानको प्रयास भइरहेको बताएको छ ।
अहिले सो साईट खोल्न खोज्दा नट रिच भनिरहेको लगानीकर्ताको भनाई छ । वितग केहि समय देखि निरन्तर ओरालो लागिरहेको नेप्से विगत एक बर्षकै न्युन विन्दुमा आएको छ ।